Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा एमाले विवाद जस्ताको तेस्तै, प्रगति छैनः कार्यदल सदस्य

oli-nepal-team-1625537061-1625791166.jpg

२५ असार, हेटौंडा । नेकपा एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति बिगत १० दिन देखि जुन अवस्थामा थियो त्यहि अवस्थामा रहेको नेपाल पक्षका नेता घनश्याम भुसालले बताएका छन् ।  बिहिबार साँझ बसेको बैठक औपचारिक रुपमा बिषय प्रवेश नै नगरी सकिए पछि बाहिरिने क्रममा नेता भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन् । यसअघि...

मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने, यस्तो छ निर्णय

CDO-Office-Makwanpur-1625-1625747854.jpg

२४ असार, हेटौंडा । मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सार्वजनिक सवारी संचालनको निर्णय गरेको हो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिबारको सिफारिसमा सवारी संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ...

पानीमा डुबेर बागमतीका एकजनाको मृत्यु

Jameko-Paani-1625744934.jpg

२४ असार, हेटौंडा । ग्राभेल झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एकजनाको विहिबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका–३ मा घर भइ लालबन्दी नगरपालिका वडा–१३ मा बस्दै आएका ५० वर्षीय बिर बहादुर वाईवा रहेका छन् । लालबन्दी नगरपालिका–१५ मा रहेको चौरमा ग्राबेल निकालेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको...

चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियो

Chitwan-1625724422.jpg

२४ असार, चितवन । चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहिबार रातिसम्मका लागि तोकिएको निषेधाज्ञा असार ३१ गतेसम्म थपिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । होटल तथा लज...

चक्कु प्रहार गरी स्याङबोको हत्या

Chhuraa-1625716679.jpg

२४ असार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।  हत्या हुनेमा ईश्वरपुर नगरपालिका ४ सागरनाथका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बो रहेका छन् । उनको बुधबार चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । हत्या आरोपमा स्थानीय ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई प्रहरीले पक्राउ...

एमाले कार्यदलको बैठक आज पनि बस्दै

UML-1625715260.jpg

२४ असार, काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक विहिबार पनि बस्दै छ । कार्यदलको बैठक विहीबार साढे ११ बजे अर्थमन्त्रालयमा बस्ने भएको हो ।  बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको छलफलका विषयलाई सहमतितर्फ अघि बढाउने कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । यसअघि पटक पटक कार्यदलको बैठक...

भेरोसेल खोप ल्याउन नेपाली जहाज बिहिबार साँझ चीन जाने

Nepal-Airlines-1625714604.jpg

२४ असार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका नेपाली जहाज बिहिबार साँझ चीन जाने भएको छ । नेपाल वायुसेवा निगमको ३ वटा उडानबाट चीनियाँ खोप नेपाल ल्याईने भएको हो ।  विहिबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए...

बागमती प्रदेशसभा बैठक असार २६ गते बस्दै

Screenshot_20210707-20133-1625667964.jpg

२३ असार, हेटौंडा । बागमती प्रदेशसभा बैठक असार २६ गते बस्ने भएको छ । बिपक्षी दलको निरन्तर अवरोधका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित बैठक  असार २६ गते बस्ने भएको हो ।  प्रदेशसभाका सचिव कृष्णहरी खड्काद्वारा जारी सूचनामा असार २६ गते शनिबार दिनको ३ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख छ । बैठक संचालन भए विनियोजन विधेयक माथि छलफल प्रारम्भ...

निगमलाई नीजिकरण गर्ने निर्णय तत्काल फिर्ता गर्न कर्मचारीहरको माग

adfadf-1625662002.jpg

२३ असार, हेटौंडा । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।  बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको हो ।  यस्तै ट्रेड युनियनले नेपाल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

थप समाचार