१८ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाहीको माग गरिएको छ । पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर फरक पार्टीको उम्मेदवारसँग भेट गराएर आफ्ना उम्मेदवारलाई क्षति पुर्याएको भन्दै न्यौपानेलाई कारवाहीको माग गरिएको हो । बागमती प्रदेश कोषाध्यक्ष तथा...
१८, मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मूख्यमन्त्रीको दावी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ (२) बाट विजयी बानियाँले काठमाडौंमा पार्टीका शिर्ष नेताहरुसंग भेटेर मूख्यमन्त्रीको दावीसहित लविङ थालेका हुन् । यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर बागमती प्रदेश...
१७ मंसिर,पुतलीबजार। नेकपा एमाले सचिव तथा पुर्व मन्त्री पद्मा कुमारी अर्याल कांग्रेसका उम्मेदवार धनराज गुरुङसँग पराजित भएकी छिन्। स्याङ्जा क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा आज सम्पन्न मतगणना अनुसार गुरुङले अर्याललाई ५६२७ मतान्तरले पराजित गरेका हुन। कांग्रेस उप सभापति समेत रहेका गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा...
१७ मंसिर,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको ९ औं जिल्ला अधिबेशन यही माघमा हुने भएको छ। शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा शनिबार बसेको बैठकले संघ मकवानपुरको अधिबेशन यही माघ ६ र ७ गते हेटौंडामा गर्ने निर्णय भएको संघका हेटौंडा नगर सचिव श्रीराम लुइँटेलले जानकारी दिएका छन्। शिक्षक संघका संघ प्रदेश तथा...
१७ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा...
१७ मंसिर, काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । ११ हजार आठ सय २९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले चार हजार सात सय ८७ मत प्राप्त...
१७ मंसिर, हेटौंडा । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको जानकारी...
१६ मंसिर,पुतलीबजार। स्याङ्जा क्षेत्र नम्बर-२मा हिजो साँझबाट सुरु भएको मतगणना कार्य शुक्रबार पनि जारी रहेको छ। उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार धनराज गुरुङले निरन्तर फराकिलो मतान्तर सहित अग्रता लिइराखेका छन्। शुक्रबार बिहान सार्वजनिक मतपरिणाम अनुसार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।त्यसैगरी...
१६ मंसिर,पुतलीबजार। स्याङ्जा क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । शुक्राबर बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन्।अर्यालले दुई हजार...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

















-nepal-1794361871.jpg)








