Email :- prastakhabar@gmail.com

राजनीति

सुनसरी-१ मा जसपाका राई निर्वाचित

FB_IMG_1669602459867-1669602659.jpg

१२मंसिर,हेटौंडा। सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार अशोककुमार राई  निर्वाचित भएका छन् ।आज बिहान सम्पन्न मतगणना कार्य अनुसार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका राई प्रतिनिधिसभा सदस्य पदका लागि १७ हजार ५९ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा...

समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै

Screenshot_20221128-07365-1669600329.jpg

१२ मंसिर, काठमाडाैं । समानुपातिक मततर्फ प्रतिनिधिसभामा नेकपा एमाले पहिलाे स्थानमा रहेकाे छ । ९२ लाख ५० हजार ८९१ मत गणना हुँदा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ । नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याएको छ भने तेस्राे स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख...

प्रतिनिधि सभा तर्फ प्रत्यक्षतर्फ १५७ सिटको टुङ्गो, क–कस्ले जिते?

1608543313-1661785006-1669594122.jpg

१२ मंसिर, हेटौंडा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसको अग्रता कायमै राखेको छ ।  निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली...

दोलखाको १० वटा केन्द्रमा पुन: मतदान

20200709_133257-1669554059.jpg

११मंसिर,चरिकोट। दोलखामा पुन: निर्वाचन हुने भएको छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने निर्वाचन आयोगले जनाएको  छ।  मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन...

समानुपातिकमा एमालेको अग्रता कायमै

११ मंसिर,हेटौंडा। प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना  जारी रहदा नेकपा एमालेले अग्रता कायम नै राखेको छ।  पहिलो हुने निर्वाचन अन्तर्गत १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ भने समानुपातिकमा एमाले अगाडि रहेको छ।समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै...

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित

FB_IMG_1669515099413-1669515203.jpg

११ मंसिर,मन्थली। रामेछापमा प्रतिनिधीसभा सदस्यमा कांग्रेसका उम्मेदवार पूर्ण बहादुर (कान्छाराम) तामाङ निर्वाचित भएका छन्। तामाङले नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन।  कांग्रेस रामेछापको  सभापति समेत रहेका  तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा...

महोत्तरी-१मा पोखरेल पराजित

Screenshot_20221127-07362-1669513915.jpg

११ मंसिर,हेटौंडा। महोत्तरी निर्वाचन क्षेत्र-१ मा प्रतिनिधिसभा सदस्यमा माओवादी नेता गिरीराज मणी पोखरेल पराजित भएका छन्।उनलाई हराउदै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका हुन्।  महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।  प्रतिनिधिसभामा निर्वाचित...

मकवानपुरमा एमाले ठूलो दल, रास्वपा तेस्रो

ddd-1669508282.jpg

११ मंपसिर, हेटौंडा । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मकवानपुरको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ । यस्तै नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धमाकेदार इन्ट्री गरेको छ । मकवानपुरमा रास्वपा तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा...

गृहमन्त्री खाँण पराजित

Balkrishna-khand-1669468611.jpg

१० मंसिर, हेटौंडा । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका गृहमन्त्री खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग पराजित भएका हुन् । गृहमन्त्री खाँण २ हजार ६८१ मतले पराजित भएका हुन् । उनले ३४ हजार ३६ मत पाउँदा विजयी भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार