९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा भएको दुर्घटनामा गम्भीर घाइते एकजनाको मृत्यु भएको छ भने अर्का घाइतेको पहिचान खुलेको छ। दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८ का २८ बर्षीय आशिष ढकाल र सोही वडा बस्ने २९ बर्षीय दिपु लामा घाइते भएका मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर...
८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन र पार्टीले समिक्षा गर्ने बताए । हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी हार र कमजोरीबारे समिक्षा गर्ने बताएका हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा हेटौंडा नगर रहेको मकवानपुर १ (ख) का...
८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । हेटौंडा सानोपोखरास्थित बागमती प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बानियाँले आफुलाई विजयी गराउन सहयोग गर्ने मतदाता, अभियानमा खटिने गठबन्धन र...
८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन् । सिंह २ हजार ३८२ मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार ९१ हजार १०९ मत गन्दा सिंहले २७ हजार ८१६ मत ल्याएका छन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले २५...
८ मंसिर, हेटौंडा । राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले आफ्नो मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो मत गणनामा पहिलो स्थानमा रहेेकी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासंग तेस्रो स्थानमा रहेका सिंहले मतान्तर घटाउँदै लगेका हुन् । यसअघि ७१ हजार ४७८ मत गन्दा सिंह २ हजार १ सय ५४ मतले पछि थिए । कमल थापा भन्दा ८९२ मतले पछि थिए ।...
८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (क) मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । उनी ४ हजार १८६ मतान्तरले विजयी भएका हुन् । पुलामीले १९ हजार ७१९ मत ल्याउँदा नेकपा एमालेका कमलबहादुर विष्टलाई विष्टले १५ हजार ४३३ मत पाए ।...
८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना जित नजिक छिन् । डिनाका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कमल थापा सामाजिक सञ्जालमा हार स्वीकार समेत गरेका छन् । ट्विटरमा उनले 'पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। सूर्य'चिन्ह लिएर चुनाव लड्ने अवसर...
८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी भएका छन् । ८६ हजार ३ सय ३ सदर मत गणना हुँदा उनी ४ हजार २२० मतान्तरले विजयी भएका हुन् । बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र...
७ मंसिर, हेटौंडा । प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन अन्तरगत मकवानपुर क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान विजयी भएकी छिन् । उनी ३२२ मतान्तरले बिजयी भएकी हुन् । उनले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई ३२२ मतले हराउँदै विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ मत ल्याउँदा ढकालले १९...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

















-nepal-1794361871.jpg)








