Email :- prastakhabar@gmail.com

राजनीति

आर्थिक समृद्धि ल्याउन कुशल राजनितिज्ञ *चाहिने :अर्थविद् वाग्ले

20211116075934_IMG_2841-1668615251.JPG

३० कार्तिक,हेटौंडा। अर्थविद् स्वर्णिम वाग्लेले देशमा आर्थिक समृद्धि ल्याउन कुशल राजनीतिज्ञ चाहिने र राजनैतिक स्थिरता आवश्यक रहेको बताएका छन्। नेपाल लोकतान्त्रिक व्यापार संघ,नेपाल उद्योग व्यापार महासंघ,नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको संयुक्त आयोजनामा उद्योग व्यवसायीहरूको वर्तमान समस्या र यसको समाधान सम्बन्धमा...

स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज घरदैलो व्यस्त

Screenshot_20221116-21370-1668614643.jpg

३० कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज थापा चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रममा व्यस्त छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार थापाले हेटौंडा नगरसहित गाउँ रपालिकाका विभिन्न क्षेत्रमा घरदैलो अभियान संचालन गरिरहेका हुन् ।  घरदैलो अभियानमा उनले आफ्नो पार्टीले गर्ने विकास र अन्य योजनाहरूको...

घरदैलोमा उत्साही मतदाताले डीना र पराजुलीलाई सगुन खुवाएर स्वागत

20211116052551_IMG_2817-1668600992.JPG

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन ।घरदैलोमा मतदाताले उम्मेदवारहरुलाई माला र खादा तथा दही सगुन खुवाएर स्वागत गरेका छन्।  यसै क्रममा लोकतान्त्रिक बाम...

गरिब निमुखा जनताको पक्षमा गठबन्धन उभिन्छः बानियाँ

Screenshot_20221116-17540-1668600711.jpg

३० कात्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधैं गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् । बुधबार कैलाश गाउँपालिका ६ नम्बर वडाको पकनीमा भएको चुनावी...

यस्तो छ ईन्द्र बानियाँको राजनीतिक उडान

Screenshot_20221116-17072-1668597974.jpg

३० कार्तिक, हेटौंडा । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।   त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य...

अर्थविद् डा. स्वर्णीम वाग्ले आज हेटौंडा आउँदै

shronim-1668593449.jpg

३० कार्तिक, हेटौंडा । अर्थविद् डा. स्वर्णीम वाग्ले आज बुधबार हेटौंडा आउने भएका छन् । हेटौंडामा हुने व्यवसायीहरुको छलफल अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउने भएका हुन् ।  व्यवसायीहरुको वर्तमान समस्या र यसको निवारण सम्बन्धमा हुने विशेष अन्तरक्रियामा वाग्ले सहभागी हुनेछन् । उनकै प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको...

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डिना र पराजुली घरदैलोमा व्यस्त

घयदैलो-1668582492.jpg

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन। यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर-१ प्रतिनिधिसभा तथा प्रदेशसभा-१(ख) का उम्मेदवार महालक्ष्मी...

कांग्रेस उम्मेदवार श्रेष्ठको गाडि तोडफोड

Umesh-Shrestha-1668581577.jpg

३० कार्तिक, चितवन । चितवन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडी प्रचारप्रसारका क्रममा तोडफोड भएको छ । भरतपुर महानगरपालिका–१० स्थित पुरानो मेडिकल कलेज नजिक श्रेष्ठको प्रचारप्रसार टोली सवार गाडी तोडफोड भएको हो । श्रेष्ठको घरदैलो भईरहेको बेला बा ३ च २०५० नम्बरको कारमा ३ वटा बाइकमा आएको ६...

व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ: थ्यांक यु ईन्द्र बानियाँ

Screenshot_20221116-07541-1668564828.jpg

मेरो नाम सूर्यबहादुर रुम्बा हो । म मकवानपुरगढी–७ को वडाध्यक्ष हुँ । २०७२ मा पर्सागढी नगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा दूर्घटनामा परी मेरो दायाँ खुट्टा गुम्यो । कृत्रिम खुट्टा हालेर अहिले हिँडडुल गरिरहेको छु । कृत्रिम खुट्टाको साहारामा अहिले वडावासीको सेवामा खटिइरहेको छु । २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार