Email :- prastakhabar@gmail.com

राजनीति

मंसिर २ देखि ५ गतेसम्म बिदा दिने

Holiday-1668501520.jpg

२९ कार्तिक, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेकाे हाे । गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै...

मंसिर १ गते मनहरीमा गठबन्धनको आमसभा 

315516790_458476279756593-1668492882.jpg

२९ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ ९ख० प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति...

उपचार र रोजगारीमा तपाईकै देनः थ्यांक यु ईन्द्र बानियाँ

Screenshot_20221115-07432-1668477526.jpg

मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ । २०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि मेरो राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्डको अप्रेशन गरी स्टिल जडान गरियो । त्यसपछि मैले करिब ५ महिनासम्म काभ्रेको स्पाइनल इन्जरी...

जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान

Kumari-Moktan-Kattik-28-G-1668473051.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गरेकी छन्् ।  उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उनले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा...

कमल थापाले मतदातालाई पनि धोका दिन्छः दिपक सिंह

311947658_509757431063324-1668472431.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिने कमल थापाले जनतालाई पनि धोका दिने आरोप लगाएका छन् ।  ४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष थापाले मतदातालाई पनि लोप्पा...

मत जोगाउनुस्, बाँकी जिम्मेवारी मेरोः छिन्तु

315494274_631913351965214-1668432547.jpg

२८ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले गठबन्धनको मत जोगाउन मतदातालाई आग्रह गरेका छन् ।  शिखरपुरमा भएको चुनावी सभामा उनले जनताले मत जोगाएर गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताए...

देशलाई निकास र मकवानपुरको विकास गर्न आएँः डिना

315461659_832567261198483-1668432406.jpg

२८ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता महालक्ष्मी उपाध्याय ‘डिना’ले देशलाई निकास र मकवानपुर जिल्लाको विकासका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन आएको बताएकी छिन् ।  चुनावी अभियानको क्रममा सोमबार बकैया गाउँपालिका–९ शिखरपुरमा भएको...

हेटौंडा ७ मा एमालेका उम्मेदवारहरुको घरदैलो

312174119_117137300378288-1668432214.jpg

२८ कार्तिक, हेटौंडा । नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानको क्रममा हेटौंडा ७ मा घरदैलो कार्यक्रम गरेका छन् । एमालेबाट मकवानपुर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रदेशसभा सदस्यको उम्मेदवार एकालाल श्रेष्ठले घरदैलो गरेका हुन् ।  घरदैलो कार्यक्रममा दुवैजना उम्मेदवारले आफूहरुलाई...

राक्सिराङ ७ मा एमाले परित्याग गरी १५४ जना कांग्रेसमा

315533457_882472979594910-1668431001.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ७ मा नेकपा एमाले परित्याग गरी १५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच युना चेपाङको नेतृत्वमा एमाले कार्यकर्ताले कांग्रेस सदस्यता लिएका हुन् ।  केही दिनअघि एमाले वडाध्यक्ष परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्णबहादुर चेपाङ र सम्झना चेपाङको पहलमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार