Email :- prastakhabar@gmail.com

राजनीति

हाम्रो नेपाली पार्टीका उम्मेदवार अर्याल मतदाता भेट्दै

Screenshot_20221110-07330-1668045266.jpg

२४ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीका उम्मेदवार किशोर अर्यालले चुनावी अभियान अन्तरगत मतदाता भेटिरहेका छन् ।  मकवानपुरको क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार बनेका अर्यालले हेटौंडाको उत्तरपानी ,कालापानी चौधघरे  लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।  अभियान अन्तरगत उनले आफ्नो योजना मतदातालाई जानकारी दिने र उनीहरूको सुझाव लिने...

थ्यांक यु ईन्द्र बानियाँ: तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ

Screenshot_20221110-07155-1668043861.jpg

रामकृष्ण अधिकारी (अध्यक्ष) जनकल्याण कृषि समूह मनहरी–९ रजैया मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाएका हौं । भवनको जगको लागि मनहरी ९ नम्बर वडा...

एमालेका ६ उम्मेदवार चुनावी अभियानमा व्यस्त

21-1667996547.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । एमालेबाट प्रतिनिधीसभाका सदस्यकाे उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा नेता महेश बर्तौला, प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ठ, एकालाल श्रेष्ठ, बिष्णु प्रसाद ढकाल र लालबहादुर थामा...

गठबन्धनलाई भोट नदिए ५ बर्ष दुःख पाईन्छः मोक्तान

Kumari-Moktan-IndraSaroba-1667995855.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धनलाई...

बानियाँ: समस्यामा परेकालाई आर्थिक सहयोग गर्न सधैं अगाडि

Screenshot_20221109-17081-1667993092.jpg

२३ कार्तिक, हेटौंडा । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि...

मकवानपुर प्रदेशसभा १ (ख) को अंक गणितमा गठबन्धनका आनन्दराम अगाडि

GridArt_20221108_22354162-1667987475.jpg

२३ कार्तिक, हेटौंडा । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको पक्षमा अडकलवाजि र अंकगणित सुरु भइसकेको छ ।  पार्टीका नेता कार्यकर्ता गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई...

आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी

Screenshot_20221109-15011-1667985458.jpg

२३ कार्तिक, काठमाडाैं । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद्...

बानियाँ र खतिवडाको हेटौंडा-३ मा घरदैलो

Screenshot_20221109-14442-1667984864.jpg

२३ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई जारी राखेका छन् । उम्मेदवार खतिवडा र बानियाँ हेटौंडा-३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।  उनीहरुले हेटौंडा-३ को...

बीपी कांग्रेस मकवानपुरका समानुपातिक उम्मेदवार नै नेपाली कांग्रेस फर्किए

Screenshot_20221109-10483-1667970562.jpg

२३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस (बीपी) मकवानपुरबाट समानुपातिक सूचीमा रहेका तीन जना उम्मेदवार नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै नेपाली कांग्रेसमा फर्किएका हुन् ।  बुधबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार