Email :- prastakhabar@gmail.com

राजनीति

चेपाङको छोरो मन्त्री हुन पाउने व्यवस्था मास्दैछन् ओली’: इन्द्र बानियाँ

313878214_848658199599896-1667652204.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले लामो त्याग र बलिदानमार्फत प्राप्त वर्तमान व्यवस्थालाई नै मास्नको लागि नेकपा एमाले उद्दत भएको आरोप लगाएका छन् ।  मकवानपुरको राक्सिराङ ६ स्थित सिलिङ्गेमा शनिबार भएको गठबन्धनको...

राक्सिराङ एमालेका वडा अध्यक्ष नै कांग्रेस प्रवेश

Screenshot_20221105-17513-1667650164.jpg

१९ कात्तिक, हेटौंडा । नेकपा एमाले राक्सिराङ गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष एवम् २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  राक्सिराङ–६ सिलिङ्गेमा कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का उम्मेदवार...

लोकतान्त्रिक वाम गठबन्धनको १७ नम्बर वडा समिति गठन

314012985_516367830369352-1667648833.jpg

१९ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउँन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा युवा परिचानल समिति निर्माण गरिएको छ । लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलका युवाहरुको उपस्थितिमा वाइसियलका नेता सुन्दर न्यौपानेको संयोजकत्वमा एकसय ५१ सदस्यीय युवा परिचालन...

देश बनाउन र बचाउन अब ओली सरकारः कमल थापा

Kamal-thapa-1667645204.jpg

१९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ का एमालेका तर्फका उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् । नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनाव पछी ओलीको नेतृत्वमा सरकार निर्माण हुने...

गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट: एकालाल श्रेठ

314480416_113630300392640-1667644932.jpg

१९ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर-१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको वताएका छन् ।  हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले गठवन्धनले मुलुकलाई तहसनहस बनाएको वताए । नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिस्चित हुनुपर्ने बताए ।...

धियाँलका बस्ती संरक्षण गर्ने डिना र छिन्तुको प्रतिबद्धता 

IMG_6789-1667644825.jpg

१९ कार्तिक, बकैया । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले मकवानपुरको विकट धियालमा रहेको मानव बस्ती संरक्षणको बाचा गरेका छन् ।  बकैया १ धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले आफुहरु बस्तीको संरक्षण र विकासको लागि...

बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति: दिपेन्द्रचन्द

Screenshot_20221105-16040-1667643566.jpg

१९ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रसंशा गरेका छन् । शनिबार फेसबुक लाइभमा बोल्दै उनले बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति भएकाले सदा सम्मान रहेको बताएका हुन् ।  हिमालयन...

समस्या सुन्न 'आनन्द र डिना' प्रत्येक दिन मतदाताको घरघरमा

IMG_20221105_150622-1667640110.jpg

१९ कार्तिक, हेटौंडा । यतिबेला मकवानपुरको १० वटै स्थानीय तहमा चुनावको सरगर्मी छाएको छ। जिल्लाको अन्य क्षेत्रसँगै हेटौंडा आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन तातेको छ । विभिन्न राजनैतिक दलका उम्मेदवारलाई मतदाताहरुसँग भोट माग्न र घरदैलौ गर्न भ्याईनभ्याई छ। निर्वाचन आयोगको आचार संहितले गर्दा यस पटकको निर्वाचन...

जसले व्यक्तिगत लगानीमा गाउँगाउँमा एम्बुलेन्स पुर्‍याए

IMG_20221105_144728-1667638972.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरवासीको स्वास्थ्यप्रति चासो देखाएका मात्रै छैनन्, आवश्यक पूर्वाधारको व्यवस्थापनमा उल्लेख्य काम पनि गरेका छन् ।  उनले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार