Email :- prastakhabar@gmail.com

राजनीति

मेरो उम्मेदवारी जनताको अबस्था बदल्नः उम्मेदवार पुलामी

Prem-Bahadur-Pulami-1-1667436706.jpg

१७ कार्तिक, हेटौंडा । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले आफुले प्रदेशसभा सदस्य बन्दै जनताको अबस्था बदल्नको लागि जनताबाट अनुमोदन हुन दोहोरिएर उम्मेदवारी दिएको बताएका छन् । उनबुधबार आज बागमती गाउँपालिका ८ साततलेका मतदातालाई...

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी 

1574071461Watch-cricket-l-1667435041.jpg

१७ कार्तिक, हेटौंडा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।  बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।...

राष्ट्रिय हित रक्षाको साझा अभियानमा हामी छौं: श्रेष्ठ

312614749_844409036597964-1667399011.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले देश निर्माणको अभियानमा एमाले मात्र लागेको बताएका छन् । चुनावी कार्यक्रममा बोल्दै नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियानमा हिडेको बताए । उम्मेद्बार श्रेष्ठले सङ्घीयतालाई व्यवहारमा लागू...

जनताको अपेक्षा पुरा गर्ने मोक्तानको प्रतिबद्धता

313275577_114994213897515-1667397187.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (क) बाट सत्ता गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले जनताको अपेक्षा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । मकवानपुरको भिमफेदी गाऊँपालिका ३ को चिलाउने डाँडा र पान्द्राङमा मतदाताको गुनासो र अपेक्षा सुन्नेक्रममा यस्तो बताएकी हुन् । भीमफेदी ३ चिलाउने डाँडाका मतदाताहरुले खानेपानीको समस्या...

हामी साझा भएरै काम गर्नेछौंः आनन्दराम पराजुली

314019733_810563220217631-1667394977.jpg

१६ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए ।  गठबन्धनका उम्मेदवारहरु सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायत दलको साझा भएकोले सबैको...

ज्येष्ठ नागरिक प्रतिको सम्मानले काम गर्ने हौसला मिल्छ: डिना

313506042_664958651688330-1667395186.jpg

१६ कार्तिक,हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक प्रतिको माया र सम्मानले असम्भव काम गर्ने हौसला प्रदान हुने बताएकी छिन।  बुधबार हेटौंडा १५ मा रहेकोे दिव्यसेवा निकेतन जेष्ठ...

आश्वासन दिँदैनौ,बोलेको कुरा पुरा गर्छौ: इन्द्र बानियाँ

Screenshot_20221102-18104-1667391974.jpg

१६ कार्तिक,हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको बीचमा बोलेको कुरा आश्वासन नभई पुरा गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।  बुधबार हेटौंडा–३ मा  आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उदघाटन समारोहलाई...

गठबन्धनका उम्मेदवार जिताउन युवा परिचालन गरिने

11-1667391692.jpg

१६ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउँने उद्देश्यले मकवानपुरमा नेपाली कांग्रेस निकट युवाहरुलाई परिचालन गरिने भएको छ ।  बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा भएको तरुणहरुको भेलाले युवा परिचालनका लागी निर्वाचन क्षेत्र अनुसार युवा संयोजक...

एमाले सरकारमा हुँदा महेश र लालबहादुरले कति बजेट ल्याए ?:  बानियाँ

313278347_688895009248551-1667389203.jpg

१६ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले एमालेको सरकार हुँदा महेश बर्तौला र लालबहादुर थापाले आफ्नो ठाउँमा कति बजेट ल्याए भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।  चुनावी अभियान अन्तर्गत बुधबार हेटौंडा–३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार