Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडाका नागरिकले राजधानीमा बसेको महशुस हुने विकास गर्छौः मोक्तान

ad-1667557114.jpg

१८ कार्तिक, हेटौंडा । नेकपामाओवादी केन्द्रका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ की गठबन्धनकी उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपरका जनताले अब वास्तबिक रुपमा राजधानीबासी भएको महशुस गर्न पाउनेगरी विकासको रोडम्याप तयार गर्ने बताएकी छन् । हेटौंडाको ११ नम्बर वडामा घरदैलोको क्रममा उनले यस्तो...

एमाले उम्मेदवार महेश बर्तौलाले गरे तामाङ समुदायको अपमान

IMG_20221104_150537-1667553668.jpg

१८ कार्तिक, हेटौंडा । एमालेको तर्फ मकवानपुर क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले भोट माग्ने क्रममा तामाङ समुदायको अपमान गरेका छन् ।  बर्तौलाले बिहिबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१ डाँडाखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा तामाङ भाषामै विपक्ष दललाई गाली गर्दै तामाङ समुदायको...

मुक्तिनाथ दर्शनका लागि राष्ट्रपति भण्डारी मुस्ताङमा

bidhya-bhandari-1667539217.jpg

१८ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेकी छन् ।  मुक्तिनाथको दर्शनसंगै भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्न उनी त्यहाँ पुगेकी हुन् । राष्ट्रपति भण्डारी बिहान करिब ८ बजे मुक्तिनाथ पुगेकी छिन् ।...

स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराजको घरदैलो

Screenshot_20221104-07031-1667524808.jpg

१८ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज थापाको चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम जारी छ । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार थापाले नगरका विभिन्न क्षेत्रमा घरदैलो अभियान संचालन गरिरहेका हुन् ।  घरदैलो अभियानमा उनले आफ्नो पार्टीले गर्ने विकास र अन्य योजनाहरूको जानकारी दिइरहेका छन् । घरदैलोमा...

हेटौंडामा एमालेका उम्मेदवार भोट माग्दै घरदैलोमा

314024917_813443319731299-1667488728.jpg

१७ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । त्यसै अभियान अन्तर्गत नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कमल थापा, मकवानपुर क्षेत्र नम्बर १(ख)का उम्मेद्बार एकालाल श्रेष्ठ र बागमती...

हेटौंडाको टोल टोलमा पुग्दै 'आनन्दराम'

FB_IMG_1667487195684-1667487617.jpg

१७ कार्तिक,हेटौंडा  ।  मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा  उम्मेदवार यती बेला मतदातको घर घर,टोल टोल पुगेर मतदाताहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन्। मंसिर ४ मा हुने  प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर-१ (ख) का गठबन्धनका साझा उम्मेदवार आनन्दराम पराजुली ...

मकवानपुरमा निर्वाचनमा आचार संहित उल्लंघन गर्नेलाई कारबाही हुने

निर्वाचन-1667486494.jpg

१७ कार्तिक,हेटौंडा  । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका समयमा  मकवानपुरमा आचार संहित उल्लंघन गर्ने कारबाही गर्ने जनाइएको छ। बिहीबार बिहान निर्वाचन आयोग वागमती प्रदेश कार्यालय हेटौंंडको समन्वयमा सञ्चारकर्मीसँगको अभिमुखीकरणा कार्यक्रममा यसो बताइएको हो।  कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको...

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

Screenshot_20221103-13011-1667460087.jpg

१७ कार्तिक, काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले वाचापत्र सार्वजनिक गरेका हुन्। वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने उल्लेख छ ।...

राजनीतिक दल र उम्मेदवारले आजदेखि जुलुस, आमसभा गर्न पाउने

312082119_540053957903537-1667437741.jpg

१७ कार्तिक, हेटौंडा । राजनीतिक दल र उम्मेदवारले आज बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार दलहरुले आजदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका हुन् । आज बिहीबारबाट दलहरु चुनाव प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार