१४ कार्तिक, हेटौंडा । आसन्न प्रतिनिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यलय उदघाटन गरिएको छ । सोमबार बिहान हेटौडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक–बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन नेपाली कांग्रेसकी केन्द्रीय...
१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो ब्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा...
१४ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धन जिल्ला स्तरीय निर्वाचन परिचालन एवं समन्वय समिति मकवानपुरले आगामी निर्वाचन केन्द्रीत चुनाव प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले सबै पालिकाहरुमा समन्वय प्रतिनिधि परिचालन गर्ने भएको छ । समितिको आइतबार बसको बैठकले जिल्लाका १० वटै पालिका समन्वय प्रतिनिधि परिचान गर्ने निर्णय गरेको...
१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ब्ँँट प्रतिनिधिसभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । अहिले...
१३ कार्तिक, हेटौंडा । गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् । हेटौंडा ८ मा भएको कार्यक्रममा उनले भने, ‘गठन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई...
१३ कार्तिक, हेटौंडा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मिटरब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिन भन्दै मत मागिरहेको भन्दै आश्चर्य लागेको बताएकी छिन् । आइतबार हेटौंडा–८ मा भएको...
१३ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीका उम्मेदवारले मकवानपुरमा घरदैलो अभियानलाई तिब्र पारेका छन् । मकवानपुरको संघीय क्षेत्र नम्बर १ का उम्मेदवार दिपेन्द्रचन्द्र ठकुरी र क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार किशोर अर्यालले घरदैलो अभियानलाई तिब्रता दिएका हुन् । उनीहरूले हेटौंडाका विभिन्न वडामा घरदैलो अभियान संचालन...
१३ कार्तिक, थाहानगर । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज एवं प्रदेश सभा मकवानपुर २ (क) की उम्मेद्वार कुमारी मोक्तानले आफुले जनहित बिपरित कुनै काम नगर्ने दावी गरेकी छन् । आईतबार थाहा नगरपालिकामा भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर कमिटिको बिस्तारित बैठकमा बोल्दै नेता मोक्तानले जनभावना...
१३ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् । सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)