Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसले ५ बर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने

congres-1667034988-1667047279.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ ।  वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो । व्यापक रोजगारीका सम्भावना बोकेका...

ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा दिने कांग्रेसको घोषणा

congres-1667034988.jpg

१२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले शनिबार चुनावी घोाषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कांग्रेसले पूरा स्थिरताको साथ ५ वर्ष सदन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको हो । सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार भन्ने...

नेपाली कांग्रेसले आज घाेषणापत्र सार्वजनिक गर्दै

NepaliCongress_logo-1667014773.png

१२ कार्तिक, काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा बिहान १०...

द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता: आयोग

Screenshot_20221029-08185-1667010930.jpg

१२ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता...

एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस 

supath_gquQcXtgkw16668831-1667002721.jpg

१२ कार्तिक, हेटौंडा । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९ मार्फत् यस्तो सिफारिस गरेको हो ।  एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका...

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन 

313085386_439372481686137-1666973811.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ ।  मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो ।  कार्यक्रममा निर्वाचन...

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई सहिदपिताको जीतका लागि शुभकामना 

309577450_552094699798242-1666973446.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा तथा प्रदेशसभाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले शुक्रबार सहिद बासुदेव घिमीरेको घरमा सहिद पितासंग आशिर्वाद लिएका छन् ।  मकवानपुरगढी ५, आमभन्ज्याङ निवासी सहिद घिमीरेका पिता कृष्णप्रसाद घिमीरेसंग निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका...

नेपाली कांग्रेसले शनिबार घाेषणापत्र सार्वजनिक गर्ने

congress-1-1666957950.jpg

११ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको  घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान...

नवलपुरमा जुवाको खालबाट पक्राउ परेकालाई तिहार,छठ मान्न छाडियो

20201111_135709-1666843928.jpg

१० कार्तिक,हेटौंडा। कार्तिक ८ गते हेटौंडा-११ नवलपुरमा जुवाको खालबाट पक्राउ परेका ३४ जनालाई तिहार,छठ मान्न छाडिएको छ।लगातार विदा परेकाले यही कार्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउनकै लागि अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा छोडिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार