Email :- prastakhabar@gmail.com

राजनीति

संविधान र प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनः नेता बानियाँ

313465695_147299789319618-1667130526.jpg

१३ कार्तिक, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, ब्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् । आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका र हेटौंडा ३ र १९ का अगुवा कार्यकर्ता...

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी खारेज

Tosima-Karki-1667101120.jpg

१३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनले सार्वजनिक लाभको पद धारण भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो। डा. कार्की मिति २०७८/९/२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको,...

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्छ: खतिवडा

IMG_20221030_084137-1667098620.jpg

१३ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।  अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान...

हेटौंडा १२ मा तरुण भेला तथा छलफलको आयोजना

307874882_685417836166063-1667096527.jpg

१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको आयोजनामा भेला तथा छलफल भएको छ ।  तरुण दल १२ नम्बर एकाइ समितिका अध्यक्ष सूर्य बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री एवं प्रतिनिधि...

सूर्यदेवको आराधना गरी छठ मनाइँदै

Chhath-celebration-160583-1667089690.jpg

१३ कार्तिक, हेटौंडा । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर मनाइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल...

प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

election-nirwachan-aayog_-1667088970.jpg

१३ कार्तिक, हेटौंडा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।  पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन...

इमान्दार भएर चुनावी अभियानमा लाग्न पराजुलीको आग्रह

313278069_510951713981681-1667049405.jpg

१२ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् ।  शनिबार हेटौंडा–४ नम्बर वडामा गठबन्धनको प्रचार कार्यालय उद्घाटन गर्दै उनले अबको...

म जनताको सेवामा निरन्तर लागिरहन्छु, अरुको जस्तो अन्तिम पटक भनेर भाग्दिनः डीना

313206746_637579954516325-1667048349.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आफु निरन्तर जनताको सेवामा रहने बताएकी छन् ।  उनले जनताको सेवा भावनाकै कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा...

कमल थापा बोक्ने ओलीलाई गणतन्त्रको माया छैनः खतिवडा 

2-1667047462.jpg

१२ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले बयलगडा चडेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्रको बिरोधी भएको आरोप लगाएका छन् ।  शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार