Email :- prastakhabar@gmail.com

राजनीति

'जनताको साथमा कांग्रेस' अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय  

congress-press-meet-1660999463.jpg

४ भदौं, हेटौंडा । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि २४ गते १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।  कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराएका हुन् । अभियानको पहिलो चरण भदौ १० देखि २४...

नेता गिरिको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेस बागमती प्रदेशले प्रार्थना सभाको आयोजना गर्ने

IMG_20220820_152111-1660988210.jpg

४ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले केन्द्रीय सदस्य तथा बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्न आज पशुपतिनाथ मन्दिरमा प्रार्थाना सभाकोको आयोजना गर्ने भएको छ । राजनितिक बिष्लेषक, समालोचक एवं समाजवादका प्रखर व्याख्याता गिरीको स्वास्थ्य लाभको कामना गर्न काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज साँझ ६ बजे...

माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

Screenshot_20220820-07195-1660959310.jpg

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । शुक्रबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने भनिए पनि...

हेटौंडा नगर समन्वय समितिको अधिवेशन आज

Hetauda-Upanagarpikala-76-1660955936.jpg

४ भदौ, हेटौंडा । टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिको तेस्रो अधिवेशन आज (शनिबार) हेटौंडामा हुँदैछ । शनिबार हुने तेस्रो अधिवेशनबाट ५१ सदस्यीय नयाँ समिति निर्माण गर्नेछ ।  जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपपमहासचिव १ जना, सचिव ५ जना,  कोषाध्यक्ष १ जना, सहकोषाध्यक्ष १ जना, भूगोलतर्फ १९ जना, खुल्ला सदस्यमा ५ जना,...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट बिहीबार बहुमतले पारित भएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो...

वडा समन्वय समिति हेटौडा–६ मा खतिवडा

FB_IMG_1660827408785-1660827501.jpg

२ भदौं हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को अध्यक्षमा बासुदेव खतिवडा निर्वाचित भएका छन  भदौ १ गते बुधबार साँझ भएको निर्वाचनमा खतिवडा ३९ मत प्राप्त गरेर विजयी हुन भएको हो । वहाका प्रतिस्पर्धी बलभद्र खतिवडाले ३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा रमेश कुमार थापा ४२ मत प्राप्त गरि  विजयी भएका थिए भने बहाका निकटतम...

सत्ता गठबन्धनको कार्यदलले अहिलेसम्मको प्रगति शीर्ष नेतृत्वलाई बुझाउने 

karyadal-satta-gathbandha-1660783025.jpg

२ भदौं, हेटौंडा । मंसिर ४ गते हुन प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडको लागी सत्ता गठबन्धनले बनाएको कार्यदलले हालसम्म प्राप्त गरेको प्रगति विवरण शीर्ष नेतृत्व तहमा बुझाउने निर्णय गरेको छ । कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको...

बागमती प्रदेश प्रमुख शर्माद्वारा २ वटा अध्यादेश जारी

Yadav-1653909419-1660736549.png

१ भदौ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।  बागमती प्रदेशको प्रदेश...

कैलाशको नागछेडामा पुल बनाउन असम्भव: अध्यक्ष मुक्तान

lok-moktan-_-1660736117.jpg

१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने नागछेडामा सम्भाव्यता अध्ययन गर्दा पुल बनाउन सम्भव नभएको बताएका छन् । केहीदिनदेखि नागछेडामा जोखिमपूर्ण तरिकाले बच्चा तार्न लागेको भिडियो टिकटकमा भाईरल बनेर जनप्रतिनिधिहरुलाई गालि गर्ने क्रम बढेपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार