Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस

kndra-1659235252.jpg

१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्पको धक्का हेटौंडा सहित आसपासको क्षेत्रमा महसुस गरिएको हो। भुकम्प मापन केन्द्रका अनुसार हेटौंडा आसपासको क्षेत्रमा महसुस गरिएको भुकम्पको केन्द्रविन्दु पुर्वी नेपालको *खोटाङ जिल्ला रहेको र...

आज साउन १५ अर्थात खिर खाएर मनाइदैँ

kheer-1627608390-1659226348.jpg

१५ साउन, हेटौंडा । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको...

प्रचण्डको अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा

prachanda-3-1659185038.jpg

१४ साउन, हेटौंडा । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने चाहेको बताएका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो...

निवर्तमान अर्थमन्त्री शर्माले पाए 'क्लिन चिट'

janardan-1659094438.jpg

१३ साउन,हेटौंडा। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले क्लिन चिट पाएका छन्।आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको आरोप लागेपछि  पदबाट राजिनामा दिएका  शर्माले  ‘क्लिन चिट’ पाएका हुन् ।  बजेट निर्माणका क्रममा जेठ १४ गते  राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको र करका दर हेरफेर...

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

rastriya-sava-1632443024-1659010823.jpg

१२ साउन, हेटौंडा । नागरिकता ऐनसंशोधन विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले नागरिकता विधेयक पारित गरेको हो ।  विधेयक पारित गर्नुअघि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि गत शुक्रबारको प्रतिनिधि सभा बैठकले यो विधेयक पारित गरेको थियो ।  अब यो विधेयक...

राष्ट्रिय सभामा ४ प्रतिवेदन पेश

rastryasava-1658995746.jpg

१२ साउन,हेटौंडा । आज बसेको राष्ट्रिय सभा बैठकमा ४ वटा प्रतिवेदन पेश गरिएको छ।  बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन...

कैलाशमा सामाजिक सुरक्षा भत्ता वितरण

Kailsah-1658993118.jpg

१२ साउन,हेटौंडा । कैलाश गाउँपालिकाले आजदेखि तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । आज वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो ।  पालिकाको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८ सय ८ जनालाई १ करोड ८८ लाख ८७ हजार ३ सय ५० रूपैंया वितरण...

राष्ट्रिय सभा बैठक बस्दै

rashtriya-web-1658977441.jpg

१२ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।  आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद...

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

DonaldLu_20211117104931-1658977117.jpg

१२ साउन, काठमाडौं । नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज आउने भएका छन् । लु साँझ नेपाल आउन लागेका हुन् ।  उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने तालिका छ । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि नेपाल भ्रमण गरेका लु को अहिलेको नेपाल भ्रमणलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार