Email :- prastakhabar@gmail.com

राजनीति

गत पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्चः आयोग

Election-1658881282.jpg

११ साउन, हेटौंडा । निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले मंगलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो ।  चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले...

ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम

Screenshot_20220726-20062-1658845418.jpg

१० साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम दिएको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य तालिम केन्द्रको आयोजना एवं धुलिखेल अस्पतालको सहकार्यमा नर्सिङ तथा मिडवाइफ्रिका लागि तालिम भएको हो । तालिमको स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै...

बागमती प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

Screenshot_20220725-21263-1658763794.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । सोमबार राति १२ बजेबाट दशौं अधिवेशन अन्त्य हुने भएको हो । सरकारको सिफारिसमा बागमती प्रदेशका मूख्यमन्त्री यादवचन्द्र शर्मा चालू अधिवेशन अन्त्य गरेको संसद सचिवालयले सूचना जारी गरि जानकारी दिएको छ । ...

स्वास्थ्य मन्त्री लामाले संसदमार्फत सार्वजनिक महत्त्वको बिषयमा जानकारी

Screenshot_20220725-15130-1658741453.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशसभामा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिएका छन् । मन्त्री लामाले सोमबार संसदमा कोभिड-१९, मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस लगायतका मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय...

प्रेस युनियन महाधिवेशन: पदाधिकारीको अन्तिम मतपरिणाम(मत सहित)

युनियन-मत-1658685847.jpg

८ साउन,हेटौंडा । नेपाल प्रेस युनियनको हेटौंडामा भएको महाधिवेशन अन्तर्गतको भएको पदाधिकारीहरुको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १३९७ जनाले मतदान गरेको महाधिवेशनले ३ बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सफल भएको हो।         यस्तो छ पदाधिकारीले  प्राप्त गरेको मत ...

प्रेस युनियन अध्यक्षमा शिव लम्साल विजयी

Screenshot_20220724-21474-1658678737.jpg

८ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। शनिबार भएको मतदानको आइतबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार लम्साल मतान्तरले विजयी भएका हुन्। लम्सालले ७४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार अनिता विन्दुले ६१२ मत प्राप्त गरिन। त्यसगरी  अध्यक्ष पदका उम्मेदवार भुवन भट्टले १९ मत प्राप्त गरेका छन।...

प्रेस युनियन महाधिवेशन:लेखा संयोजकमा जोशी विजयी

FB_IMG_1658663411215-1658663601.jpg

८ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी (स्वास्थ्य) निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको हेटौंडामा भएको ९ औ महाधिवेशनले जोशी लेखा समिति संयोजकमा निर्वाचित भएका हुन्।  आइतबार दिउँसो सम्पन्न  मतगणनाको मतपरिणाम अनुसार जोशीले ७१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कालिका बहादुर महतले ६१५ मत...

प्रेस युनियन महाधिवेशन: मतगणना सुरु

युनियन-मत-1658597526.jpg

७ साउन,हेटौंडा । नेपाल प्रेस युनियनको ९ औ महाधिवेशनको अन्तर्गत आज साँझ सम्पन्न मतदानको मतगणना कार्य भर्खरै सुरु भएको छ। दिउँसो १ बजेबाट सुरु भएको मतदान कार्य साझँ ७ बजे सम्पन्न भएको थियो।   १६५० जना महाधिवेशन प्रतिनिधि रहेकोमा १३९७ मात्र मत खसेको थियो।अहिले पदाधिकारीको मतगणना कार्य सुरु गरिएको निर्वाचन संयोजक एगराज पोखरेलले बताएका...

प्रेस युनियन महाधिवेशन: मतदान सम्पन्न,मतगणना आजै

IMG-352249fbbe413765d6085-1658592399.jpg

७ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको महाधिवेशनको मतदान कार्य सम्पन्न भएको छ। दिउँसो १ बजेबाट सुरु भएको मतदान कार्य साझँ ७ बजे सम्पन्न भएको निर्वाचन संयोजक एगराज पोखरेलले बताएका छन्।   आज सम्पन्न मतदानमा १३९७ जनाले मतदान गरेको निर्वाचन संयोजक पोखरेलले बताएका छन्। निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मतगणना आज रातीबाट सुरु हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार