Email :- prastakhabar@gmail.com

राजनीति

प्रेस युनियन महाधिवेशन: मतदान चल्दै

IMG-352249fbbe413765d6085-1658573668.jpg

७ साउन,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडामा हिजोबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौ महाधिवेशन अन्तर्गत अहिले मतदान कार्य भइरहेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान उदघाटन गरैको युनियनको ९ औ अन्तर्गत नयाँ नेतृत्व चयनका आज बिहान बाट मतदान कार्य भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा,प्रधानमन्त्रीद्वारा उदघाटन

Npu-election-1658475685.jpg

६ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आजबाट सुरु भएको छ।   युनियनको ९ औ केन्द्रीय महाधिवेशनको शुक्रबार बिहान एक समारोहकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दैछन्। अधिवेशन बिहान करिब ११ बजे प्रधानमन्त्री देउवाले उदघाटन गरेक युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जनाएका छन्।...

कैलाश १ नम्वर वडा कार्यालयमा एमालेले लगाएको ताला प्रहरीले खोल्यो

कैलाश-1658450477.jpg

६ साउन,हेटौंडा। कैलाश गाउँपालिका वडा नम्वर १ कार्यालयमा नेकपा एमालेका स्थानीय नेताहरुले बुधबार लगाएको ताला आज प्रहरीले खोलेको छ । वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २ जनाको करार थप नगरिएको भन्दै उनीहरुले ताला लगाएका थिए । वडा कार्यालयबाट हुनेगरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको...

प्रेस युनियन महाधिवेशन हेटौंडामा,प्रधानमन्त्रीले देउवाले आज उदघाटन गर्ने

युनियन-1658450342.jpg

६ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आजबाट सुरु हुदैछ।युनियनको ९ औ केन्द्रीय महाधिवेशनको शुक्रबार बिहान एक समारोहकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दैछन्। अधिवेशन बिहान करिब १० बजे प्रधानमन्त्री देउवाले उदघाटन गर्ने कार्यतालिका रहेको युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जनाएका...

एजेण्डा मिल्ने पार्टीसंग गठबन्धन जरुरीः उपसभापति खड्का

293826365_331274169566635-1658366050.jpg

५ साउन, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एजेण्डा मिल्ने पार्टीलाई कांग्रेसले संगै लिएर जाने बताएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिको सम्मानका लागि बुधबार हेटौंडामा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रममा उनले यस्तो...

काँग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा 

Chitralekha-1658362848.jpg

५ साउन, हेटौंडा । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरुलाई जिम्मेवारी दिएका हुन् ।  यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेपछि उक्त पद रिक्त रहेको...

युनियन महाधिवेशनको तयारी अन्तिम चरणमा

Screenshot_20220720-06415-1658278645.jpg

४ साउन, हेटौंडा । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि युनियनका केन्द्रीय पदाधिकारीसहितका नेताहरु हेटौंडा आइपुगेका छन् ।  स्थानीय आयोजक समिति मकवानपुरले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मंगलबार बिहान पनि स्थानीय आयोजक...

कैलाश ९ का वडाध्यक्ष घलान धरौटीमा छुटे

घलान-1658275212.jpg

४ साउन,हेटौंडा। यौन दुव्र्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष धरौटीमा रिहा भएका छन् । विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका  कैलाश ९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा रिहा भएका हुन् । उनलाई एकहप्ता अघि मकवानपुर प्रहरीले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हटाउन माग गर्दै अदालतमा रिट

SAPHALA-ADHIKARI-NEWS-PHO-1658227808.jpg

हेटौँडा, ३ साउन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ ।  युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौँडामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार