Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधि सभाको उपसभामुख पदका लागी आज निर्वाचन हुँदै

Bhusal-Bhattarai-1657845082.jpg

३१ असार, हेटौंडा । एमालेका तर्पmबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएपछि रिक्त हेको उपसभामुख पदका लागी आज निर्वाचन हुँदैछ । करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागी आज निर्वाचन हुन लागेको हो । उपसभामुख पदको निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी...

बागमती प्रदेशसभा बैठकबाट ५ अध्यादेश पास

Pradesh-Sabha1-1640244731-1657758684.jpg

३० असार, हेटौंडा । बुधबार बसेको बागमती प्रदेशको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश पास गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पास गरेको छ । यस्तै बैठकले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन...

बागमती प्रदेश प्रमुख समक्ष आव २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन पेश 

hhhh-1657715929.jpg

२९ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन बुझाईएको छ ।  नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक...

प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा

thumb-1657715469.jpg

२९ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको एक बर्ष पुरा भएको अवसरमा सरकारले आज आफ्नो वर्षदिनको कामको समीक्षा सार्वजनिक गरेको छ ।  देउवा सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक गरेको हो । जसमा पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि...

साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा

20210210_062838-1657684633.jpg

२९असार,हेटौंडा।कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय का प्रवक्ता निधीराज न्यौपानेद्वारा मंगलबार हस्ताक्षरित प्रकाशित विज्ञप्ती मार्फत साउन १ गते आइतबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको...

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

2._nepal_-_copie-1657672439.jpg

२९ असार, हेटौंडा । अबदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।  आयोगले एक विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग...

दुबै सदनबाट पारित भएका ५ विधेयक सभामुखद्वारा प्रमाणित  

jivanram-shrestha-makaluk-1657672078.png

२९ असार, हेटौंडा । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुबै सदनबाट विभिन्न मितिमा पारित भएका ५ विधेयक प्रमाणित गरेका छन् ।  सभामुख सापकोटाले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९ ÷ ०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था...

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज १ बजे बस्दै

eeeee-1644554789-1657512667.jpg

२७ असार, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको छ ।  आजको बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय...

वनबिज्ञान अध्ययन संस्थानलाई सहयोग गर्न तयारः मेयर लामा

mina-lama1650720842-16525-1657500459.jpg

२७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले वन बिज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानिय सरकारबीच समन्वय गरि थप सुदृढ गर्नुपर्ने बताएकी छन् ।  उनले त्रिभुवन बिश्वबिद्यालयको ६३ औं बार्षिक उत्सबको अबसरमा वनबिज्ञान अध्ययन संस्थानले आयोजना गरेको सम्मान कार्यक्रमको उदेघाटन गर्दै यस्तो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार