Email :- prastakhabar@gmail.com

राजनीति

मालपोतका निमित्त प्रमुख खनाल घुससहित पक्राउ

20201006_131855-1613788164.jpg

८ फागुन, बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अमलेखगञ्जबाट ६ लाख घुससहित पक्राउ गरेको हो ।  बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको टोलीले...

प्रहरीद्वारा १७ जना जुवाडे ३० लाखसहित पक्राउ

Juwa-khelne-1613784898.jpg

८ फागुन, काठमाडौ । नेपाल प्रहरीले जुवा खेलिरहेका १७ जनालाई नगदसहित ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीमा जुुुवा खेलिरहेका उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँ बरामद भएको जनाएको छ । जुवाखालबाट कौडा र तास समेत बरामद भएको प्रहरीको भनाइ छ ।  घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले...

सभामुख श्रेष्ठको अभिव्यक्तिप्रति कार्यविधि मस्यौदा समितिको आपत्ति

KaryaBidhi1-1613782739.jpg

८ फागुन, हेटौंडा । अविश्वासको प्रस्ताव कार्यविधि नबन्दा प्रदेशसभा संचालन गर्न समस्या परेको भन्ने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अभिव्यक्तिप्रति अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिले आपत्ति जनाएको छ । कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङदोर्जे लामाले सामाजिक सञ्जाल फेसुकमार्फत प्रतिक्रिया दिंदै बागमती...

प्रदेश २ मा प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति कांग्रेसको आपत्ति 

nepalicongress-1596940066-1613781159.jpg

८ फगुन, हेटौंडा । कांग्रेसले प्रदेश २ मा शुक्रबार भएको प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले स्वेच्छाचारी ढंगले बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने बताएका हुन् ।  केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखको गरिमा थप...

प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि सम्पन्न

adafaf-1613739762.jpg

७ फागुन, हेटौंडा । बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।  समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठिमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख...

प्रदेश २ प्रदेश प्रमुख परियारलाई पदमुक्त गर्दै झाको नियुक्ति

20201215_175757-1613739533.jpg

७ फागुन,हेटौंडा । प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई बर्खास्त गरेसँगै राजेश झाले प्रदेश प्रमुखमा नियुक्त पाएका छन।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आज दिउँसो पदमुक्त गरेर  रौतहटका झा नियुक्त गरेकी छिन।...

प्रहरी चौकी चौघडालाई वडा अध्यक्ष र सदस्यबाट सिसी क्यामरा सहयोग

Screenshot_20210219-17441-1613735866.jpg

७ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रहरी चौकी चौघडालाई २ थान सिसीटिभी क्यामरा सहयोग भएको छ । वडा अध्यक्ष वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोलाले ४५ हजार रूपैयाँ बराबरको २ थान सिसीटिभी क्यामरा र आवश्यक उपकरण सहयोग गरेका हुन् । सिसीटिभी क्यामरा र आवश्यक उपकरण वडा अध्यक्ष चौलागाईं, वडा सदस्य बास्तोला...

सभामुखले कांग्रेसले समय मागेको बहाना बनाउनु गलतः बानियाँ

Indra-1613732453.jpg

७ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसद स्थगित हुनुको दोष कांग्रेस र कार्यविधि मस्यौदा समितिलाई लगाउनु गलत भएको बताएका छन् ।  पत्रकार सम्मेलन गरेर सभामुख श्रेष्ठले कार्यविधि मस्यौदा समितिको प्रतिवेदन नआएको र कांग्रेसले समय...

कार्यविधि नहुँदा संसद चलाउन समस्याः सभामुख श्रेष्ठ

Sanu-Kumar-1613731602.jpg

७ फागुन, हेटौंडा । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा अविश्वासको प्रस्तावबारे निर्णय गर्ने कार्यविधि नबनेकोले प्रदेशसभा संचालन गर्न समस्या भएको बताएका छन् ।  सूचना टाँसेर २ पटक प्रदेशसभा बैठक स्थगित गरेपछि चौतर्फी आलोचना खेपिरहेका सभामुख श्रेष्ठले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार