१५ जेठ, हेटौंडा । आज १४ औं गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । आज देशभर विभिन्न कार्यक्रम...
१४ जेठ,अम्लेखगञ्ज। शनिबार दिउँसो पूर्व पश्चिम राजमार्ग बाराको जीतपुर सिमरा -२२ तिन नम्बर पुल र ४ नम्बर पुलको मोडमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एउटा ट्रक जलेर नष्ट भएको छ। हेटौंडाबाट अम्लेखगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ३२८५ नम्बरको ट्रक विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुल र ४ नम्बर...
१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा शनिबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल शुरू भएको हो । बैठकमा सांसदहरूले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राखिरहेका छन् ।...
१४ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले रक्तदान कार्यक्रम शुभारम्भ गरेका छन् । हेटौंडा अस्पतालको समन्वयमा भएको कार्यक्रममा प्रदेशसभा...
१४ जेठ, हेटौंडा । यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउने सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । सांसद कमला पन्तको प्रस्ताव र सांसद विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले...
१४ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठकले आज आर्थिक वर्ष २०७९ ८० को लागि संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । राष्ट्रियसभाले भने हिजो बसेको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ । भोलि आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यस्थाका कारण प्रतिनिधि सभाले आज नीति तथा पारित...
१४ जेठ, हेटौंडा । सङ्घीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९ ÷८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद...
१३ जेठ,काठमाडौं। भरतपुरकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छिन्।शुक्रबार दिउँसो दाहाल सवार प्रदेश-३ -०१ -०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेज अगाडि दुर्घटनामा परेको थियो। दुर्घटनामा दाहाल सामान्य घाइते भएको र उनको सुमेरु अस्पतालमा उपचार भइरहेको जनाइएको छ।उनी सवार कारको आगाडीको टायर पङ्चर भइ पोलमा ठोक्किएर दुर्घटना...
१३ जेठ,हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बिरोधमा चरणवद्द आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको छ। पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोधमा अनेरास्ववियुले शुक्रबार बिहान हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको हो। मकवानपुर...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...







-1653650945.jpg)


















-nepal-1793665142.jpg)