Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा १३ मा १ सय १ जना कांग्रेसमा प्रवेश

141567811_282749609419777-1611447839.jpg

११ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा नेकपा र राप्रपा पार्टी परित्याग गरी १ सय १ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको अध्यक्षता एवम् नगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा...

नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न 

11-1611407033.jpg

१० माघ, हेटौंडा । नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।  नेपाल शिक्षक संघ हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको प्रमुख आतित्थयता रहेको थियो...

प्रचण्ड-नेपाल पक्षद्वारा काठमाडौँमा शक्ति प्रदर्शन

20210122_201245-1611325694.jpg

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता...

बागमती प्रदेश:मुख्यमन्त्री पौडेललाई हटाइ अष्टलक्ष्मीलाई बनाउन प्रस्ताव

20210122_141228-1611304238.jpg

९ माघ,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई  मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।  वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुलका क्रममा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको हो।  प्रदेशसभाको शुक्रबारको बैठकमा...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल

20201229_190041-1611302227.jpg

९ माघ, हेटौंडा । बागमती प्रदेशसभामा मूख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ ।  प्रदेशसभाको शुक्रबारको बैठकमा संसदमा अविश्वासको प्रस्ताव टेबुल गर्न पहिलो हस्ताक्षरकर्ता अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् । उनले समृद्धिका लागि गठन भएको प्रदेश सरकारको काम हेर्दा शिर निहुराउनुपर्ने अवस्था आएको...

बागमती प्रदेशमा अनियमित ढंगले १२ करोडको सामान खरिद, लेखाद्वारा कारवाहीको सिफारिस

Lekha1-1611299503.jpg

९ माघ, हेटौंडा । बागमती प्रदेशमा अनियमित ढंगले १२ करोड रुपैंयाको सामान खरिद भएको भन्दै कारवाहीको सिफारिस गरिएको छ । महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७५ ले औल्याएका खरिद अनियमिततामाथि छानविन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले खरिद अध्ययन तथा अनुगमन उपसमिति गठन गरेको थियो । उपसमितिले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक लेखा...

संसद् विघटन विरुद्ध कालो बेलुन उडाएर हेटौंडामा विरोध

141720935_409832768019557-1611274502.jpg

९ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको बिरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा कालो बेलुनस उडाएर विरोध गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षधर राष्ट्रिय युवा संघ नेपालले हेटौंडाको बुद्धचोकबाट कालो बेलुन उडाएको हो । उनीहरुले संसद् विघटन गर्न पाइँदैन निरंकुशता चाहिँदैन,...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने

Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।  विहिबार दिउँसो प्रदेशसभा बैठक संचालन गर्ने विषयमा सहमति नजुटेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको थियो । बैठकमा संसदमा सहभागी सबै दलले शुक्रबार बैठक बोलाउन सहमति जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले थप छलफल...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम

20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ।कांग्रेस हेटौँडा वडा समितिको आयोजनामा हेटौँडा-८ को निम चोकमा विरोध कार्यक्रम सम्पन्न गरिएको हो।  कांग्रेस हेटौँडा८ का सभापति रत्नमणी बगालेको सभाध्यक्षता भएको  विरोध कार्यक्रमलाई नेपाल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

थप समाचार