Email :- prastakhabar@gmail.com

राजनीति

सरकारद्वारा पाँच सचिबको सरुवा

cabinet-1653475766.jpg

११ जेठ, काठमाडौं । नेपाल सरकारले ५ जना सचिवहरुको सरुवा गरिएको जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेका हो । नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृतमा,...

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

rabindra_mishra-1653460642.jpg

११ जेठ,हेटौंडा। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्।  बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्।...

पोखरामा एसका धनराज र एमालेकी मञ्जुदेवी विजयी

dhanaraj-manju-1653454662.jpg

११ जेठ, हेटौंडा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् । उनले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार...

घाटामा गएका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिइने 

११ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ ।  सरकारले नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो । नीति तथा कार्याक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा...

नीति तथा कार्यक्रम सार्वजनिकः सरकारको प्राथमिकता के के छन् ?

bidya-bhandari1_-1653438560.jpg

११ जेठ, हेटौंडा । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हिजो मंगलबार सङ्घीय संसदका दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका प्राथमिकताहरू सार्वजनिक गरेकी हुन् ।  प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुर्नसरचना गरिने, रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित...

ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु विजयी

chiribabu_maharjan_mayer_-1653406664.jpg

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले बिजयी छन्। औपचारिक घोषणा भने बाँकी छ। सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारसँग अत्यन्तै फराकिलो मतान्तरका साथ उनी महानगरको नेतृत्व हाँक्न पुगेका छन्।...

सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने

Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकार र नीजि क्षेत्रको संयुक्त प्रयासमा तीव्र विकासमा काम गर्ने जनाईएको हो । नीजि क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापनाका लागि प्रोत्साह गरिने भएको छ । अर्थतन्त्रमा परेको...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम

Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम मतपरिणाम अनुसार प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत हासिल गरी विजयी भएका हुन् । उनले आफ्ना प्रतिष्पर्धीलाई २२ हजार ५४४ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो

Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग राख्दै निवेदन दिएपछि मतगणना रोकिएको हो । पोखरा–१८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएका थिए । एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएको छ । सोमबार मतपरिणाम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार