Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली आज दाङको सभामा सहभागी हुने

20210125_082342-1611542243.jpg

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको सभामा सहभागी हुन आउँदै छन् । प्रधानमन्त्री ओली लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न दाङ आउन लागेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिए ।  जनसभामा ५० हजार जनता उतार्ने नेकपाको दाबी गरिएको छ। यसअघि ओलीले राप्ती नदीमा...

बसामाडी जेसीजमा केसी पदस्थापित 

139320354_359617411709765-1611538274.jpg

१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच बर्ष सन् २०२० का अध्यक्ष बिबेक बजगाइँले केसीलाई २०२१ को अध्यक्षमा पदस्थापित गराएका हुन् ।  केही दिन अघि भएको साधारणसभाले केसीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको...

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 

Election-Commission-1611538013.jpg

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा भएकाले दुबै समूहले पठाएका विवरणहरुलाई दल विभाजनका रुपमा मान्यता दिन नसकिने निर्णय आयोगले गरेको हो ।  नेकपामा...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम

NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम नगरेको बताएकी छिन् ।  नेपाली कांग्रेस भरतपुर–११ को आयोजनामा भएको विरोधसभामा बोल्दै उनले नेकपाले पानीजहाज, रेल, घरघरमा ग्याँस जस्ता आश्वासनमात्रै बाँडेर काम नगरेको बताईन् । कम्युनिष्ट पार्टीलाई आशा गरेर भोट हालेका जनता...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो

pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव पक्षले साधारण सदस्य समेतबाट हटाएको छ । उनलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको प्रचण्ड–माधव पक्षका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका...

संसद विघटन विरुद्ध परेका रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ हुँदै 

download-1611464143.jpg

११ माघ, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासले शुक्रबार रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो ।  शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद...

नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

1533827275Nekapa_(1)-1611463886.jpg

११ माघ, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आज दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।  बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय,...

हेटौंडा १३ मा १ सय १ जना कांग्रेसमा प्रवेश

141567811_282749609419777-1611447839.jpg

११ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा नेकपा र राप्रपा पार्टी परित्याग गरी १ सय १ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको अध्यक्षता एवम् नगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा...

नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न 

11-1611407033.jpg

१० माघ, हेटौंडा । नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।  नेपाल शिक्षक संघ हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको प्रमुख आतित्थयता रहेको थियो...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार