Email :- prastakhabar@gmail.com

राजनीति

निर्वाचनमा कानुन विपरित कार्य गर्नेलाई कारबाही गरिने

Election-Commission-16137-1653006552.jpg

६ जेठ, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको क्रममा कानुन विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।  आयोगले निर्वाचनको क्रममा देशका विभिन्न मतदान केन्द्रहरूमा भएका कानुन विपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।  आयोगले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन...

मकवानपुरको ९४ वडाको मत परिणाम सार्वजनिक, कसले कुन वडामा जिते (विवरणसहित)

UML-NC-Maoist1652813771-1652972798.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा बिहीबार साँझसम्म ९४ वडाको मतगणना सम्पन्न भएको छ ।  साँझ ८ बजेसम्म मतगणना सम्पन्न भएका ९४ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले २८ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब ८ वडाको मतपरिणाम आउन बाँकी छ ।...

हेटौंडा-४ मा नविन सिग्देल प्यानल विजयी

नविन-प्या-1652956750.jpg

५ जेठ,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-४ को वडाध्यक्षमा एमालेका उम्मेदवार नविन सिग्देल विजयी भएका छन्।  बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार सिग्देल पुन:वडाध्यक्षमा निर्वाचित भएका हुन्।  सिग्देलले कांग्रेसका उम्मेदवार हरिप्रसाद पौडेललाई पराजित गरेका हुन।सिग्देलले २११२ मत प्राप्त...

मकवानपुरका नवनिर्वाचित पालिका अध्यक्षको सपथग्रहण

Screenshot_20220519-16024-1652955636.jpg

५ जेठ,हेटौंडा। बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुरको विभिन्न गाउँपालिकामा निर्वाचित भएका अध्यक्षहरुलाई सपथग्रहण गराइएको छ। बिहीबार दिउँसो जिल्ला समन्वय समितिमा एक कार्यक्रमकाको आयोजना गर्दै मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथग्रहण गराएका हुन।  मुख्य निर्वाचन अधिकृत...

हेटौंडा-७ मा नेपाली कांग्रेसका गौतम बिजयी

Screenshot_20220519-11423-1652939958.jpg

५ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-७ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा-७ को वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम विजयी भएका हुन् ।  उनी १३९ मतले विजयी भएका छन् । उनले  १४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले  १३४९ मत ल्याएका छन् । हेटौंडा-७ मा २९४० मत खसेको थियो । हेटौंडा-७...

मकवानपुरको ८७ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा (विवरणसहित)

election-1-1652933852.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा बिहीबार विहानसम्म ८७ वडाको मतगणना सम्पन्न भएको छ ।  बिहान ९:३० बजेसम्म मतगणना भएका ८७ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले २२ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब १५ वडाको मतपरिणाम आउन बाँकी छ । हेटौंडा...

हेटौंडाको ३ वडामा एमाले विजयी

हेटौंडा-३-1652929532.jpg

५जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडाको ३ वडामा एमालेको उम्मेदवार विजयी भएका छन्।  हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५,१४ र १५  मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।  बिहीबार बिहान सम्पन्न मतगणनाको मतपरिणाम अनुसार हेटौंडा -५ मा एमालेका उम्मेदवार सुशिल घिमिरे विजयी भएका छन्। घिमिरेले कांग्रेसका...

५ सय ३९ स्थानीय तहको मत परिणाम सार्वजनिक, २४३ स्थानमा कांग्रेसको जित 

Nepali-Congress-NC-Tree-1-1652922954.jpg

५ जेठ, हेटौंडा । गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । वैशाख ३० गते देशभरका ७ सय ५१ स्थानीय तहका लागि भएको मतदानमध्य हालसम्म ५ सय ३९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।  पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार प्रमुख पदमा नेपाली काँग्रेसले २ सय ४३ स्थानीय तहमा जित हासिल गरेको छ भने ७५ स्थानमा...

बहालवाला जनप्रतिनिधिको पदावधि आजसम्म, मतगणना छिटो सम्पन्न गर्न आयोगको आग्रह 

1647601580-rzmyo-1652922342.jpg

५ जेठ, हेटौंडा । विद्यमान कानूनी व्यवस्था अनुसार बहालवाला स्थानीय जनप्रतिनिधिहरूको पदावधि आजसम्म रहेकोले निर्वाचन आयोगले मतगणना कार्यमा ढिलाई नगर्न ताकेता गरेको छ । विवाद र समस्या समाधान गर्न आयोग २४ सै घन्टा तत्पर रहेको भएपनि अनावश्यक विवाद ननिकाल्न आयोगले अनुरोध गरेको हो । आयोगले सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार