Email :- prastakhabar@gmail.com

राजनीति

संवैधानिक नियुक्तिविरूद्ध सभामुख सापकोटा सर्वोच्चमा

unnamed-(3)-1612505790.jpg

२३ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको...

१ लाख ५८ हजारले लगाए कोरोनाविरूद्धको खोप

12897894-3x2-xlarge-1612490918.jpg

२३ माघ, काठमाडौँ । देशभर हालसम्म १ लाख ५८ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ ।  बिहीबारसम्ममा ७७ जिल्लामा रहेका २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले कोरोनाविरुद्धको खोप  लगाएका हुन् ।  मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय...

नेकपा ओली समूहले काठमाडौंमा आज सभा गर्दै

20210205_074020-1612490027.jpg

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (शुक्रबार) काठमाडौँमा सभा गर्दैछ । शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभामा देशभरबाट ३ लाख कार्यकर्ता उतार्ने नेता महेश वस्नेतले दावी गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन भएपछि नेकपाको दुबै समूहले आफ्नो...

नेकपा (प्रचण्ड-नेपाल) को प्रदर्शनमा खुकुरी हानेको अभियोगमा सञ्जेललाई मुद्दा चलाइने

khukuri-prahar-12-1612437411.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड-नेपाल) को बन्दमा हेटौंडामा खुकुरी हानेको अभियोगमा सञ्जेललाई प्रहरीले मुद्दा चलाउने भएको छ । विहिबार दिउँसो आन्दोलन सफल बनाउन सिमाचोकमा जम्मा भएकालाई लक्षित गर्दै खुकुरी प्रहार गर्ने हेटौंडा-५ का दिलिप सञ्जेललाई मकवानपुर प्रहरीले मुद्दा चलाउने भएको हो ।उनीविरुद्ध 'अभद्र व्यवहार' अन्तरगत मुद्दा दर्ता...

झडपको सम्भावना बढेसंगै हेटौंडामा प्रहरीको बाक्लो उपस्थिति

20210204_141605-1612431004.jpg

२२ माघ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहबीच झडपको सम्भावना बढेपछि हेटौंडामा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।बन्द आव्हान गरेको प्रचण्ड-नेपाल पक्ष र ओली पक्षबीच झडपको सम्भावना बढेसंगै हेटौंडामा प्रहरीको उपस्थिति बाक्लिएको हो । बन्दको पक्षमा प्रचण्ड-नेपाल समूह सडकमा रहेको अवस्थामा दिउँसो बन्दको विरोधमा ओली समूहले...

अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच भेट

Bishnu-Paudel-1612428453.jpg

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेट भएको छ । अर्थमन्त्रीको निवासमा दुईबीच भेट भएको हो । भेटका क्रममा नेपालको वर्तमान राजनैतिक घटनाक्रम, दुई देशबीचको साझेदारी, भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाबारे छलफल भएको जनाईएको छ । भारतले जारी गरेको बजेटमा नेपालका...

नेपाल खुल्ला छ भन्दै नेकपा ओली पक्षबाट हेटौंडामा नारावाजी

20210204_134643-1612425788.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–नेपाल) समूहले आव्हान गरेको नेपाल बन्दको विरोधमा नेकपा ओली समूहले हेटौंडामा प्रर्दशन गरेको छ ।नेकपा ओली समूहले हेटौंडाको भुटनदेवी स्कूल चोकमा नारावाजी गरेको हो ।  उनीहरुले नेपाल खुल्ला छ भन्दै नारावाजी गरेको हो । प्रर्दशनमा नेकपा निकट भातृ संगठनमा आवद्ध युवाहरुको सहभागिता रहेको छ ।...

कसले निकाल्यो सिमा चोकमा भएको प्रदर्शनमा खुकुरी?

Julus-22-1612425536.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–नेपाल) समूहले विहिबार आव्हान गरेको नेपाल बन्दको क्रममा हेटौंडाको सिमाचोकमा खुकुरी प्रर्दशन भएको छ । बन्दकर्ता जम्मा भएको हेटौंडाको सिमाचोकमा एक युवकले खुकुरी प्रर्दशन गरेका हुन् । बन्द सफल बनाउन नेकपा (प्रचण्ड–नेपाल) मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेता कार्यकर्ताहरु...

हेटौंडाका मेयर महतका छोरामाथि बन्दकर्ताबाट कुटपिट

20210204_114410-1612418534.jpg

  २२ माघ, हेटौंडा । हेटौंडाका मेयर हरिबहादुर महतका छोरा माथि बन्दकर्ताले कुटपिट गरेका छन् । हेटौंडाका मेयर महतका छोरा रूपक महतमाथि कुटपिट भएको हो । बन्दकर्तासंग हेटौंडा मेनरोडमा विवाद हुँदा उनीमाथि कुटपिट भएको हो । बन्दकर्ताले अर्का एकजनामाथि पनि कुटपिट गरेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार