६ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिकामा माओवादी-कांग्रेस गठबन्धनले विजय हासिल गरेको छ । बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलानले विजय हासिल गरेका छन् । घलानले ७३८४ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका खेमराज जर्गामगरले ६१६६ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा नेपाली...
६ जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर - ९ मा नेकपा एस, कांग्रेस, माओवादी केन्द्र नेतृत्वको गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् । शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार गठबन्धन नेतृत्व नेकपा एसका उम्मेदवार शुक्रराम केसी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार...
६ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार साँझसम्म ९८ वडाको मतगणना सम्पन्न भएको छ । साँझ ६ बजेसम्म मतगणना सम्पन्न भएका ९८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले ३१ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब ८ वडाको मतपरिणाम आउन बाँकी छ ।...
६ जेठ, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन्। शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन। लामाले...
६जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतपरिणाम आज साँझै सम्म सम्पन्न हुनेगरि निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले तयारी गरेको छ। मतगणनास्थल थप गर्दै मतपरिणाम आजै सार्वजनिक गर्ने गरी तयारी गरिएको हो। मकवानपुरको वागमती र हेटौंडा बाहेक अन्य पालिकाको जनप्रतिनिधि सपथग्रहण लिइसकेको अवस्थामा हेटौंडाको मतपरिणमलाई अन्तिम रुप दिने...
६जेठ,हेटौंडा। माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा साझा उम्मेदवार बनेका हेटौंडा-८ का राम थापा वडाध्यक्षमा निर्वाचित भएका छन्।यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको सिफारिस र माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा हेटौंडा-८ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका थापाले एमालेको ४ दशको लामो...
६ जेठ, हेटौंडा । आगामी प्रदेश र सङ्घीय चुनावमा पनि अहिले भर्ना भएका म्यादी प्रहरीलाई नै परिचालन गरिने भएको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरूलाई बाँकी हुने निर्वाचनमा पनि परिचालन गर्ने व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । हिजो गृहमन्त्रालयको समीक्षा बैठकमा...
६ जेठ, हेटौंडा । गत शुक्रबार र त्यसपछिका विभिन्न चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु हुँदैछ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल आजबाट सुरु हुन लागेको हो । निर्वाचित भएकाहरूमध्ये कतिपयले हिजो नै पद तथा गोपनियताको शपथ लिएका...
६ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट देशभर भएको ७ सय ५१ स्थानीय तह निर्वाचनमध्ये ६ सय २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये अब १ सय २७ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी २...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)