Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने

1609131764_pardesh_1-1612673453.jpg

२५ माघ, हेटौंडा । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । नेकपा विभाजन पछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।  बैठक अघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  आजको बैठकमा नेकपाको...

कांग्रेसको सुभेच्छुक संस्थाहरुको हेटौंडामा प्रदर्शन (फोटो फिचर)

146882728_914290479380553-1612613024.jpg

२४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सुभेच्छुक संस्थाहरुको आयोजनामा शनिवार हेटौंडामा विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंबैधानिक कदमको विरुद्धमा हेटौंडामा पनि सुभेच्छुक संस्थाहरुले प्रदर्शन सहित सभाको आयोजना गरेका हुन्...

प्रतिनिधिसभा विघटनको रिटमा सरकारी वकिललाई पनि समय तोकिने

unnamed-(3)-1612586517.jpg

२४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ ।  विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । यसबारेमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारको इजलासको अन्त्यमा विपक्षतर्फका वकिललाई जानकारी दिएका थिए...

देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना

Untitled-design-13-1612578372.png

२४ माघ, काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली...

चीनले ५ लाख कोरोना भ्याक्सिन अनुदान सहयोगमा दिने

pexels-rfstudio-3825529-1-1612578005.jpg

२४ माघ, काठमाडौं । चीनले नेपाललाई ५ लाख कोरोना भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन वार्तामा चीनका विदेश मन्त्री वाङ यीले अनुदानमा कोरोना भ्याक्सिन दिने प्रतिबद्धता जनाएका हुन् । वार्तामा समसामयिक परिस्थिति बारे समेत छलफल भएको थियो । परराष्ट्र मन्त्री ज्ञवालीले सहयोगका...

सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला दहन

PM-Oli-putla-Saptari-1612541728.jpg

२३ माघ, राजविराज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। नेकपा सप्तरीले राजविराजमा शुक्रबार प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो । जनकपुरधाममा शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका मातृकाप्रसाद यादव, रामचन्द्र झासहितका प्रदर्शनकारीलाई कुटपिट गरेको विरोधमा...

संवैधानिक नियुक्तिका सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

unnamed-(3)-1612525971.jpg

२३ माघ, काठमाडौं । संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ । रिट निवेदकका तर्फबाट निवेदक त्रिपाठी,...

चुनाव रोज्न जनतालाई प्रधानमन्त्रीको आग्रह

20210205_074020-1612524566.jpg

२३ माघ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोज्न जनतालाई आग्रह गरेका छन् । नेकपा ओली पक्षको बागमती कमिटीद्वारा बिहीबार काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै उनले स्थिरताका लागि चुनाव रोज्न आग्रह गरेका हुन् । उनले आफुले विकास अभियान अघि सारेपछि काम गर्न नदिने षड्यन्त्र हुन थालेको बताए...

कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध गर्ने

20210205_131711-1612511255.jpg

२३ माघ, हेटौंडा । नेपाली कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा शनिबार कांग्रेसका शुभेच्छुक संगठनले विरोध प्रदर्शन गर्ने भएको हो । हेटौंडास्थित जिल्ला पार्टी कार्यालयबाट र्यालीसहित मानसचोक, लोकप्रिय चोक हुँदै बजार परिक्रमा गरि बुद्धचोकमा विरोध...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार