३ जेठ, हेटौंडा । बागमती गाउँपालिका वडा नम्बर ४ मा एमालेका राजन दङ्गाल बिजयी भएका छन् । दङाल १ हजर १११ मत ल्याउदै बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बिमल नेपालले ७ सय ८९ म ल्याए । दङ्गाल ३२२ मतान्तरले बिजयी भएका हुन् । यस्तै वडा अध्यक्षका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिमल्सिनाले ६५६ मत प्राप्त गरे ।...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालीका वडा न ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ठाकुर तितुङ बिजयी भएका छन् । तितुङ १ हजार ४८९ मत ल्याउदै बिजयी भएका हुन् । उनले नेकपा एमालेका सुर्यनारायण घिसिङलाई ६२२ मतले पराजित गरेका हुन् । निर्वाजित तितुङ्का प्रतिस्पर्धी घिसिङले ८६७ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका खुशीलाल मुक्तानले...
३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका...
२ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको गढी -५ मा भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका दिपेश दाहाल निर्वाचित भएका छन्। उनले ११६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार जीत बहादुर घिमिरेले ७२१ मत प्राप्त गरेका छन्। साथै उक्त वडामा कांग्रेस नेतृत्व प्यानलनै विजयी भएका छन्।...
३ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरगढी-४ मा नेकपा एमाले विजयी भएको छ । एमालेका अर्जुनप्रसाद तिमल्सिनाले ६३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका देवनारायण लामिछानेले ४७० मत ल्याए भने माओवादी केन्द्रका हेमबहादुर योन्जनले ३९६ मत ल्याएका छन् । यो वडामा एमालेको प्यानल नै बिजयी भएका छन्...
३जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी नेतृत्व गठबन्धन विजयी भएको छ। मंगलबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ निर्वाचित भएका छन्। मल्लले ५४८१ मत प्राप्त गर्दा एमालेका...
३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले भारी मतले अग्रता लिएका छन्।मकवानपुरगढीको ६ वटा वडाको मतगणनाको अन्तिम नतिजा सार्वजानिक हुदाँ समेत एमालेका उम्मेदवार विदुर हुमागाई स्याङतान भन्दा निकै पछि रहेका छन् । हुमागाईको आफ्नै वडा र एमालेको...
३ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार दिउँसोसम्म ७१ वडाको मतगणना सम्पन्न भएको छ । दिउँसो १२ बजेसम्म मतगणना भएका ७१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । नेपाली कांग्रेसले जितेका वडाहरू १)...
३ जेठ, हेटौंडा । आजमदन भण्डारी र जीवराज आश्रितको २९ औं स्मृति दिवस मनाइँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो । हरेक वर्ष जेठ ३ गते नेकपा एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

























-nepal-1793665142.jpg)