Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्ने

Pratinidhi-Sava-1652762424.png

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।  संविधान अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको हुँदा आज संसद बैठक बोलाइएको हो । बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श...

देशभरका ४ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै 

Election-1652762235.jpg

३ जेठ, हेटौंडा । वैशाख ३० गते स्थगित भएकामध्ये आज ४ मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभर स्थगित भएका ८७ मतदान केन्द्रमध्ये आज थप ४ मतदान केन्द्रमा पुनः मतदान हुने भएको हो ।  आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पनुर्वास नगरपालिकाको वडा नम्बर १० को विजय...

लोकप्रिय मतका साथ एमालेको किल्ला तोड्ने चरणमा कांग्रेसका राजेश बानियाँ

rajesh-baniya1651237195-1652759040.jpg

३ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँ पपुलर भोटका साथ अगाडी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले उपलब्ध गराएको पछिल्लो मत परिणामको आधारमा कांग्रेसका उम्मेदवार...

थाहा-७: पुन: मतगणनामा पनि कांग्रेसका ग‍ोले विजयी

Nepali_Congress1626603547-1652755555.png

 ३ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत थाहा-७ मा भएको पुन: मतगणना पनि वडा अध्यक्षमा नेपाली कांग्रेसका शिवराज गोले विजयी भएका छन् । गोले १२ मतले विजयी भएका हुन् । गोले ९१६ मतसहित विजयी हुँदा नेकपा मावोवादी केन्द्रका विनायक गोलेले ९०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेले ४०३ मत ल्याएको छ । यसअघिको गणनामा कांग्रेसका शिवराज १० मतले...

हेटौंडा-१८ को वडाध्यक्षमा एमालेका बानियाँ विजयी

FB_IMG_1652753941599-1652754120.jpg

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडा-१८ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँ विजयी भएका छन्।  मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बानियाँले १७८ मतान्तरले विजयी भएका हुन्। बानियाँले १८९८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रामबाबु बानियाँले १७२० प्राप्त गरेका  छन् । उक्त वडामा...

मनहरी-६ मा नेपाली कांग्रेसका थपलिया बिजयी

Screenshot_20220517-08022-1652753930.jpg

३ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत मनहरी-६ मा नेपाली कांग्रेस विजयी भएको छ । मनहरी-६ को वडा अध्यक्षमा कांग्रेसका यादव थपलिया विजयी भएका छन् । उनले ९६८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपामा माओवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७३४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका गोपिराम मोक्तानले ७०३ मत ल्याएका छ । मनहरी...

हेटौंडामा राप्रपाको अग्रता

Screenshot_20220514-14045-1652752376.jpg

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडामा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएको छ। पछिल्लो २२८५० मो मतपरिणाम अनुसार सिंहले ८२६५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन।लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन।  त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको...

मकवानपुरगढी-३ मा एमालेका घिमिरे नेतृत्व प्यानल विजयी

Bhagwat-1652751222.jpg

३जेठ,हेटौंडा।स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एमालेको प्यानलनै विजयी भएको छ। मंगलबार बिहान प्राप्त मतपरिणाम अनुसार मकवानपुरगढी-३ को वडाध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे सहित सदस्यमा प्यानलनै निर्वाचित भएका हुन्।   घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद दाहाललाई ५७ मतले पराजित...

हेटौंडामा मिना लामाको अग्रता कायमै,एमाले तेस्रो

20190104002417_IMG_0324-1652750385.JPG

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडाको जारी मतगणना अनुसार नगर प्रमुखमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले अग्रता लिएकी छिन्।  मंगलबार बिहान सम्पन्न मतपरिणाम अनुसार २१ हजार २ सय ३१ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा  नेकपा एकीकृत समाजवादीकी मिना लामाले ६६१९ मत पाप्त गरेकी छिन भने राप्रपाका दिपक बहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार