३ बैशाख, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहेको छ । अहिले जारी मतगणना अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बाट मेयर पदका लागी राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहलाई अग्रता मिलेको छ भने वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवर हरिप्रसाद पौडेल अगाडी देखिएका छन् । वडा नम्बर ४ मा...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् । मकवानपुरको ईन्द्रसरोवरमा नेकपा माओवादी केन्द्रले कुनै पनि वडामा वडा अध्यक्षमा जित हासिल गर्न सकेन । थाहा नगरपालिकाको ५ वटा वडा गणना हुँदा एमाले वडा अध्यक्षमा शून्य छ । बागमती...
२ जेठ, हेटौंडा । मकवानपुरमा सोमबार साँझसम्म ५७ वडाको मतगणना सम्पन्न भएको छ । बेलुका ८ बजेसम्म मतगणना भएका ५७ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले २८ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १५ र एमालेले १४ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । नेपाली कांग्रेस विजयी भएको वडाहरुः 1)...
२जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको बकैया-९ मा कांग्रेसको प्यानलनै विजयी भएको छ। सोमबार साँझ मतगणनाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विर बहादुर भुलोनले ६५६ मत प्राप्त गरेका छन्।लोप्चनले ७६ मतान्तरले जित हासिल...
२ बैशाख, हेटौंडा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भनेर लगाएको आरोप निराधार भएको बताएका छन् । धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुगेका आयुक्त थपलियाले कसले के आरोप लगाउँछ त्यो निर्वाचन आयोगको सरोकार हैन भन्दै सबैको सहयोगले चुनाव शान्तिपूर्वक सम्पन्न भएको दावी गरे...
२ बैशाख, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका कमानसिं पाख्रिन वडा अध्यक्षमा विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेका पञ्चलाल भोलनलाई पछि पार्दै पाख्रिन विजयी भएका हुन् । विजयी भएका पाख्रिनले ४ सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी भोलनले ४ सय १० मत ल्याए...
२ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत मनहरी-५ मा नेकपा माओवादी केन्द्रका दिपेन्द्र अधिकारी बिजयी भएका छन् । उनी आफ्ना प्रतिष्पर्धीलाई १८९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले ७६२ मत ल्याउँदा नेपाली कांग्रेसका योगेन्द्र अर्यालले ५७३ र नेकपा एमालेका किशोर वर्तौलाले ५२१ मत ल्याएको छ ।...
२ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी-६ नम्बर वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मकवानपुरको गढी -६ मा भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका कृष्ण प्रसाद बजगाई निर्वाचित भएका छन्। उनले ८५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार टिका दाहालले ८०१ मत प्राप्त गरेका...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामा अगाडि छिन् । लामा आफ्ना निकटतम प्रतिष्पर्धी दिपकबहादुर सिंह भन्दा ३१० मतले अघि छिन् । साँझ ६:४५ बजेसम्मको १६५४२ मत गणना हुँदा लामाले ५१७९ मतले अघि छिन् । निकटतम प्रतिष्पर्धी राप्रपाका दिपकबहादुर सिंहले ४८५९ मत ल्याएका...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)