Email :- prastakhabar@gmail.com

राजनीति

घुस लिने दुई प्रहरी अख्तियारको फन्दामा

12-1604225569.jpg

१६ कार्तिक, राजविराज । राजविराज भन्सार कार्यालयका दुई प्रहरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित प्रहरी नायब निरीक्षक सिकिन्दर कामेत र प्रहरी जवान रामेश्वर मण्डललाई आइतबार पक्राउ गरेको हो । भारतबाट नेपालमा अवैधरूपमा समान...

कोणसभा गर्न खोज्दा बिप्लव जिल्ला नेतृ अधिकारी पक्राउ

arrested1_1uzGc85NiZ-1604215470.jpg

१६ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतृ पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । ललितपुरमा कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित उनी पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । उनले ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की...

कर्णालीमा मन्त्रिपरिषद हेरफेर हुँदै, ओली पक्षका मन्त्री हटाइदै

Mahendra-Shahi-1604212614.png

१६ कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । उनले ओली पक्षका मन्त्री हटाएर माधव नेपाल पक्षधरलाई स्थान दिने तयारी गरेका हुन् । कर्णाली प्रदेशको मन्त्रिपरिषदमा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खाली छ। हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोना मुक्त 

123394150_358721295354226-1604147981.jpg

१५ कार्तिक, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल कोरोना मुक्त भएका छन् ।  कात्तिक ६ गते हेटौँडामा गरीएको कोरोना परीक्षणमा मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टि भएको थियो । काठमाडौंको बासबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा उपचाररत मुख्यमन्त्री पौडेलको कोरोना नेगेटिभ आएको हो । उनको...

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही हुने

traffic-police-division-1604144507.jpg

१५ कार्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको लिस्ट नटाँसे कारबाही हुने जनाएको छ । सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । यात्रुलाई आफ्नो गन्तव्य सम्मको भाडादर थाहा हुने र यसले...

कांग्रेस केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने

NEPALI_CONGRESS_PARTY_OFF-1603966023.jpg

१३ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते बस्ने भएको छ । कार्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा...

मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ सुधारोन्मुख

20201029_123521-1603954331.jpg

१३ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।  पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफुहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् । उनले आफू र श्रीमति गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको र चाँडै नै कारोना परास्त गरी पुनः नियमित...

विप्लवका कम्पनी कमिश्नर विष्फोटक पदार्थसहित पक्राउ

20201029_111730-1603949577.jpg

१३ कार्तिक, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर इलामको चुलाचुली गाउँपालिका-६ का विज्ञान राई 'समन' र सप्तरीको सुरूंगा नगरपालिका-२ का काशीनाथ घिमिरे 'प्रतिक' लाई बुधबार पक्राउ गरेको हो...

काठमाडौं भित्र्याउँदै गरेको १० बोरा पटाकासहित पक्राउ

pataka-baramad-1603887691.jpg

१२ कार्तिक, काठमाडौं । काठमाडौं भित्र्याउँदै गरेको १० बोरा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका-४ का नबिन जोशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ४५५ नम्बरको बस जाँचको क्रममा बसको सिट मुनि लुकाई ल्याएको पटाका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार