Email :- prastakhabar@gmail.com

राजनीति

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ओली पनि सहभागी

Nekapaa-1605685975.jpg

३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ ।  दिउँसो १ बजेपछि शुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओली अनुपस्थित भएपनि बैठक बस्ने प्रचण्ड–नेपाल पक्षको अडानपछि ओली पनि बैठकमा सहभागी छन् । यसअघि ओली पक्षले प्रचण्डको राजनैतिक प्रस्ताव पूर्वाग्रही र...

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक नरोक्ने

Nekapa-1605665577.jpg

३ मंसिर, काठमाडौँ । बुधबारका लागि बोलाईएको सचिवालय बैठक नरोक्ने नेकपा प्रचण्ड-नेपाल पक्षधरको भनाई छ ।  आफुहरुले नै माग गरेको सचिवालय बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपनि नरोकिने उनीहरुको भनाई रहेको हो । ओली पक्षका नेताहरु सहभागी नभएपनि बैठक संचालन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  ओली र...

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

Oli-1605664823.jpg

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । दुईबीच मंगलबार राति भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न यान्छी बालुवाटार पुगेकी थिईन् । उनीहरुबीच करिब डेढ घण्टा वार्ता चलेको जनाईएको छ । प्रचण्ड शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी...

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

Bidhya-Bhandari-and-Prach-1605615550.jpg

२ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।  नेकपामा आन्तरिक विवादका बारेमा छलफल गर्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष आ–आफ्नै अडानमा रहेपछि पार्टीमा देखिएको गतिरोधका लागि यसअघि ओलीले...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना

krishna-subedi-1605597800.jpg

२ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री...

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

20201117_125442-1605596938.jpg

२ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्ता भएको हो । भेटमा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । भेटमा बुधबारका...

सोमबार ११९७ कोरोना संक्रमित थपिए

Corona-1605527606.jpg

१ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

प्रधानमन्त्री ओलीलाई बहिनीको भाइटीका

PM-1605526824.jpg

१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी छन् ।  उनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई टिका लगाएका थिईन् भने ओलीले पनि बहिनीलाई टिका लगाई दिएका थिए । बिहान ११ः३७ को शुभसाइतमै टिका लगाउने काम भएको जनाईएको छ ।...

प्रहरीद्वारा लागुऔषधसहित ३ जना पक्राउ

Parsa-1605526523.jpg

१ मंसिर, पर्सा । पर्सा प्रहरीले बीरगञ्जबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।  प्रहरीले चरेससहित बीरगञ्ज १६ मितेरी पुल नजिकबाट बीरगञ्ज–३ छप्कैया का २८ बर्षीय अभिषेक श्रीवास्तव र बीरगञ्ज ५ का २३ बर्षीय धिरज पटेल रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताको टोलीले चेकजाँच गर्ने क्रममा श्रीवास्तवको २ किलो ४४५ ग्राम र पटेलको साथबाट पनि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार