Email :- prastakhabar@gmail.com

राजनीति

बकैयाका ९८ जना राप्रपा र नेकपा छाडेर कांग्रेसमा प्रवेश

20201207_192236-1607348495.jpg

२२ मंसिर,हेटौँडा ।  मकवानपुरको पूर्वी क्षेत्रको  बकैया गाउँपालिका ६ को विकट स्थान ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ! सोमबार बकैया गाउँपालिका ६ ज्यामिरेमा  कांग्रेस वडा कार्यालयको आयोजनामा भएको वडा भेला तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेकपा तथा राप्रपा परित्याग गरि...

मुलुक जोगाउन राजसंस्था अपरिहार्यः राप्रपा

safe_image-1607345453.jpg

२२ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् ।  पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् ।  राप्रपा अध्यक्ष...

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थालाई कारबाही गरिने

unnamed-1607304622.png

२२ मंसिर, हेटौंडा । सरकारको अनुमतिबिना तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा सरकारी लोगो प्रयोग गरी प्रकाशन तथा सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाललाई कानूनी कारबाही गर्ने जनाएको छ  । मन्त्रालय प्रवक्ता दीपक शर्माले आइतबार एक विज्ञप्ति...

युरोपेली संघ (ईयू)ले नेपालमाथिको उडान प्रतिबन्ध हटाउने संकेत

Nepal-airlines-596b63f5e5-1607304284.jpg

२२ मंसिर, हेटौंडा । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली संघ(ईयू) ले उडान खुला गर्न सकिने संकेत दिएको छ ।  हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ । अन्तर्राष्ट्रिय नागरिक...

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप

unnamed-1607304020.jpg

२२ मंसिर, हेटौंडा । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो ।  भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको...

मंसिर २९ मा कांग्रेसले सरकारविरुद्ध हेटौंडामा प्रर्दशन गर्ने

Congress1-1607250983.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेसले प्रर्दशन गर्ने भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...

बैठकमा नगई प्रधानमन्त्री ओली शितल निवासमा

20201206_145511-1607246051.jpg

२१ मंसिर,हेटौँडा  ।  नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री के पी ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। राष्ट्रपति  भण्डारी  र प्रधानमन्त्री ओली बिच छलफल भईरहेको जनाइएको छ।नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक चलिरहेका बेला ओली...

संसद् बैठक तत्काल सुचारु गर्न कांग्रेसको माग

nepalicongress-1596940066-1607130787.jpg

२० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले अविलम्ब संसदको बैठक बोलाउन सरकार र सभामुखसमक्ष माग गरेको छ । शनिवार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्न संघीय संसद्को बैठक आवस्यक भइसकेको भन्दै तत्काल बैठक बोलाउन माग गरेको हो । बैठकले तनहुँमा प्रहरी प्रशासनबाट...

चीनले नेपाली भूमि मिचेको छैन : ज्ञवाली

Pradip-1607076937.jpg

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको दावी गरेका छन् । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका विषयमा उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नै नरहेको दाबी गरेका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले चीनले नेपाली...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार