Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्षले दिए राजिनामा

Shreedhar-1651048372.jpg

१४ बैशाख, हेटौंडा । नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजिनामा दिएका छन् । उनले हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्षबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।
उनले ‘पार्टी नभई केहि व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा रुपान्तरण गर्ने गलत मनसायलाई टुलु टुलु हेरेर बस्ने कि त्यस विचार प्रवृतिको बिरुद्ध विद्रोह गर्ने कि आत्मसमर्पण गर्ने भन्ने दुबिधाका बिच मेरो ४१ बर्षको राजनैतिक जीवनमा गलत विचार र प्रवृतिको विरुद्ध सधै बिरोध गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई जति सके योगदान गरे भन्ने मेरो ठहर छ  ।’ भनेका छन् । 
उनले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि बिद्रोह गर्न र व्यक्तिबादी प्रालिको बिरुद्ध आवाज उठाउन अनुरोध गर्दै आजका मितिबाट पार्टीको सदस्य समेत नरहने गरि राजिनामा गरेका छन् । पोखरेल हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकटको दौडमा थिए । टिकट नपाएपछि उनले केही दिन अघिदेखि राजिनामा दिने चर्चा भईरहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार