Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाबाट प्रकाशित पुस्तक सार्वजनिक

Bagmat-Pustak-1607510446.jpg

२४ मंसिर, हेटौंडा । बागमती प्रदेशसभा सचिवालयबाट प्रकाशन भएका दुई पुस्तक बुधबार सार्वजनिक गरिएको छ । सचिवालयबाट प्रकाशित 'प्रदेशसभाबाट पारित विधेयक संग्रह (संशोधनसहित एकिकृत)' र 'टेलिफोन डाइरेक्ट्री' सार्वजनिक गरिएको हो ।  प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पुस्तक...

बागमती प्रदेशको प्रदेशसभा पुस तेस्रो साता बस्ने

Bagmati-Pradesh-Sabha-1607508829.jpg

२४ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा पुस तेस्रो साता बस्ने तयारी गरिएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पुसको तेस्रो साता बागमती प्रदेशको सातौं अधिवेशन बस्ने गरी तयारी थालेको बताएका हुन् । प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठले पुसको तेस्रो साता अधिवेशन शुरु गर्ने गरी प्रदेश सरकारसंग...

एन्फा र एपीएफबीच फुटबल एकेडेमी सञ्चालन गर्न सम्झौता

Anfa-1607500234.jpg

२४ मंसिर, काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र एपीएफबीच ६ वर्षको सम्झौता भएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एपीएफले युवा...

विप्लव नेकपाद्वारा हत्या गरिएका शिक्षकको शव धरान लगियो

Teacher-1607499632.jpg

२४ मंसिर, मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।  हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान...

विप्लव नेता शर्मा पुनः पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो

Anil-1607497956.jpg

२४ मंसिर, काठमाडौं । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता छविलाल सापकोटा (अनिल शर्मा ‘विरही’) साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका...

भ्रष्टाचार अक्षम्य अपराधः प्रधानमन्त्री

KP-oli-1607494931.jpg

२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा...

गणतन्त्रको रक्षाका लागी एकजुट हुन् प्रधानमन्त्रीको आग्रह

Sarbadaliya_meeting-1536x-1607429633.jpg

२३ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुनुपर्ने बताएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी...

सरकारका कारण सडकमा असन्तुष्टिः प्रतिपक्षी दल

5fcf1ba0ca2c0_all_party-1607429068.jpg

२३ मंसिर, हेटौंडा । सडकमा देखिएको असन्तुष्टि प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले देखिएको नेताहरुले बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बसेको सर्वदलीय बैठकमा उपस्थित प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका हुन् । बैठकपछि...

बकैयाका ९८ जना राप्रपा र नेकपा छाडेर कांग्रेसमा प्रवेश

20201207_192236-1607348495.jpg

२२ मंसिर,हेटौँडा ।  मकवानपुरको पूर्वी क्षेत्रको  बकैया गाउँपालिका ६ को विकट स्थान ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ! सोमबार बकैया गाउँपालिका ६ ज्यामिरेमा  कांग्रेस वडा कार्यालयको आयोजनामा भएको वडा भेला तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेकपा तथा राप्रपा परित्याग गरि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार