Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका शिक्षक एमाले उम्मेदवारको प्रचारमा व्यस्त

Screenshot_20220428-17113-1651145304.jpg

१५ बैशाख, हेटौंडा । हेटौंडाका एक शिक्षक नेकपा एमालेका उम्मेदवारको प्रचारमा व्यस्त देखिएका छन् ।
हेटौंडा-४ कर्रा स्थित श्रमिक माविका शिक्षक गोपिरमणा प्याकुरेल निरन्तर एमालेका उम्मेदवारको प्रचार व्यस्त देखिएका हुन् ।
निर्वाचन आचारसंहिता विपरित प्याकुरेलले निरन्तर फेसबुकमा एमालेका उम्मेदवारको प्रचार गरेको भन्दै अन्य दलका कार्यकर्ताले संचारकर्मीलाई सूचना दिएका थिए । श्रमिक माविका अंग्रेजी शिक्षक प्याकुरेल हेटौंडा-११ का बासिन्दा रहेको र उनले एमालेका मेयर, वडा अध्यक्ष लगायतको प्रचार गरिरहेका छन् । निर्वाचन आचारसंहितामा सरकारी सेवा सुविधा उपयोग गर्ने कर्मचारीले कुनैपनि उम्मेदवार वा दलको प्रचार गर्न पाउँदैन ।पछिल्लो समय विभिन्न राजनीतिक दल आवद्ध कर्मचारी, शिक्षक, अर्ध सरकारी निकायका कर्मचारीहरू सामाजिक सञ्जालमा उम्मेदवार प्रचार गर्ने क्रम बढेको छ ।
यस्तो कार्यको निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनले निगरानी गर्नुपर्ने आवाज उठेको छ ।

Screenshot_20220428-13492-1651146903.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार