Email :- prastakhabar@gmail.com

राजनीति

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने 

1650261386-gWfry-1650415237.jpg

७ बैशाख, हेटौंडा । स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सर्वोच्च अदालतले आदेश जारी गरेसँगै उम्मेदवार बन्न चाहाने जनप्रतिधिले राजिनामा दिनुपर्ने भएको हो । सर्बोच्चका न्यायाधीशद्धय तेजबहादुर केसी र तिलप्रसाद...

गठबन्धनमा महानगरपालिकाको भागबण्डा मिल्यो 

gathabandhan-1-1-16502439-1650414766.jpg

७ बैशाख, हेटौंडा । सत्तारुढ दलहरुबीच आगामी ३० गते हुने स्थानिय निर्वाचनमा महानगरपालिकाको भागबन्डा मिलेको छ । सहमतिपछि देशका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन्...

कांग्रेस मकवानपुरको अनुशासन समिति संयोजकमा दाहाल

Screenshot_20220419-18462-1650373318.jpg

६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ । कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल, रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय अनुशासन समिति गठन गरिएको जिल्ला सचिव भीमसेन महतले...

कांग्रेस वडा सभापतिहरुको अडान:हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्छ

GridArt_20220418_15494671-1650357454.jpg

६ बैशाख, हेटौंडा । हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने वडा सभापतिहरूले आडान लिएका छन् । नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा वडा सभापतिहरूले हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् । बैठकमा सहभागि हेटौडा नगरका १९ वडाका सभापतिहरूले कांग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर...

कांग्रेस मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी

Screenshot_20220419-13241-1650354047.jpg

६ बैशाख, हेटौंडा । हेटौंडा-२ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।  हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने भन्दै दवावका लागि उनरूहरूले तालाबन्दी गरेका हुन् ।  नगरका सभापतिहरूसहितको बैठक भइरहँदा तालाबन्दी भएको छ । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेयर छोडेको...

स्थानीय तहका उम्मेदवारको यस्तो छ धरौटी रकम

20200709_133257-1650340534.jpg

६ चैत,काठमाडौँ ।  बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । नगर प्रमुख र उपप्रमुखका गाउँपालिका अध्यक्ष र उपाध्यक्षले१५०० धरौटी रकम बुझाउनु पर्ने,वडाअध्यक्षका उम्मेदवारले १००० रकम र वडासदस्यका उम्मेदवारले ५०० धरौटी रकम बुझाउनु पर्ने निर्वाचन आयोगले जनाएको...

हेटौंडाको मेयरमा कांग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस

GridArt_20220418_15494671-1650276650.jpg

५चैत, हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ ।  आइतबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले प्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । त्यसैगरी...

पल शाह प्रकरणः पीडित बालिकाको बयान फेरियो

paul-1645616003-1650246276.jpg

५ बैशाख, हेटौंडा । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । हिजो तनहुँ अदालतमा भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् । जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् ।  अदालतले हिजो पीडित र साक्षीको बकपत्र लिएको छ । गत...

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्बोच्चमा

1586169297mahaprasad_adhi-1650244418.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।  आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले सरकार विरुद्ध हिजो रिट निवेदन दिएका हुन् । निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार