३० चैत, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न क्वार्टरफाईनलको दोस्रो लेगपछि समग्रमा ५–४ को अन्तरले चेल्सीलाई हराउँदै रियल सेमिफाईनल प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा रियल मड्रिड चेल्सीसँग २–३ को गोल अन्तरले पराजित भयो । तर समग्रमा ५–४ को नतिजा सहित रियल अन्तिम...
२९ चैत,हेटौंडा। आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु पहिचान गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने निर्णय गरेको हो...
२९ चैत,काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृत पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले...
२९ चैत, काठमाडौं । माओवादी केन्द्रका नेता नारायण दाहालले मंगलबार राष्ट्रिय सभा सदस्यको सपथग्रहण गरेका छन् । संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई सपथग्रहण गराएका हुन् । उनलाई गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा...
२९ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार आठ सय रुपैयाँले मूल्य बढेको हो । छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख चार सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार तोलाको एक हजार...
२९ चैत, हेटौंडा । देशभर चर्चामा रहेको चितवनस्थित भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले दावी प्रस्तुत गरेका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनले उपमेयरको दावी प्रस्तुत गरेका हुन् । २०४६ सालमा नेविसंघको वडा इकाई सचिवबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका न्यौपाने...
२९ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सत्ता गठबन्धनबीच मंगलबार पनि छलफल हुँदैछ । सत्ता गठबन्धनको बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने जनाइएको छ । सोमबारको बैठकले अवस्था र ठाउँ अनुसार गठबन्धनले तालमेल गर्न नेता कार्यकर्तालाई आग्रह गरेको थियो । आउँदो वैशाख ३० गते...
२८ चैत, हेटौँडा । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकामा रहेको एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हेटौँडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई...
२८ चैत, हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






