Email :- prastakhabar@gmail.com

राजनीति

अस्पताल निर्माणका लागी सरकारी जग्गा लिजमा दिने मन्त्रिपरिषद्को निर्णय

parbat-gurnung-1605871980.jpg

५ मंसिर, हेटौंडा । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ ।  अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो...

विप्लवका पाल्पा इन्चार्जसहित २ जना पक्राउ

arrested-1605789007.jpg

४ मंसिर, बुटवल । बुटवल प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट पक्राउ गरेको छ । बुटवलबाट सिंहसहित पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि पक्राउ परेको र उनीहरुबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत बरामद भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पत्रितसिंह...

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

Nepal-Police-1605786564.jpg

४ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । प्रहरीमा एकजना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप भएको हो । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो...

मोटरसाइकलमा आगजनीको अभियोगमा पुतलीबजारका युवक पक्राउ

Arrested-1605701639.jpg

३ मंसिर, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा पार्किङ गरेर राखेको दुई मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजारका १९ वर्षीय दिवश रानाभाट रहेका छन् । उनले असोज २६ मा राति शिशुनिकेतन मार्गस्थित सन्तोष आयल स्टोर अगाडि पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बर र ग ७ प ९७८८...

नेकपाको सचिवालय बैठक मंसिर १३ गते पुनः बस्ने 

ncp_copy2-1605700575.jpg

३ मंसिर, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो ।  आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्...

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ओली पनि सहभागी

Nekapaa-1605685975.jpg

३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ ।  दिउँसो १ बजेपछि शुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओली अनुपस्थित भएपनि बैठक बस्ने प्रचण्ड–नेपाल पक्षको अडानपछि ओली पनि बैठकमा सहभागी छन् । यसअघि ओली पक्षले प्रचण्डको राजनैतिक प्रस्ताव पूर्वाग्रही र...

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक नरोक्ने

Nekapa-1605665577.jpg

३ मंसिर, काठमाडौँ । बुधबारका लागि बोलाईएको सचिवालय बैठक नरोक्ने नेकपा प्रचण्ड-नेपाल पक्षधरको भनाई छ ।  आफुहरुले नै माग गरेको सचिवालय बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपनि नरोकिने उनीहरुको भनाई रहेको हो । ओली पक्षका नेताहरु सहभागी नभएपनि बैठक संचालन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  ओली र...

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

Oli-1605664823.jpg

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । दुईबीच मंगलबार राति भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न यान्छी बालुवाटार पुगेकी थिईन् । उनीहरुबीच करिब डेढ घण्टा वार्ता चलेको जनाईएको छ । प्रचण्ड शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी...

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

Bidhya-Bhandari-and-Prach-1605615550.jpg

२ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।  नेकपामा आन्तरिक विवादका बारेमा छलफल गर्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष आ–आफ्नै अडानमा रहेपछि पार्टीमा देखिएको गतिरोधका लागि यसअघि ओलीले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार