१८ चैत, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा...
१८ चैत, हेटौंडा । नेपाली कांग्रेस श्रृष्टी टोल समिति हेटौंडा २ ले बिहीबार वडा भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । वडामा रहेका ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियान अन्तरगत बिहिबार एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका...
१७ चैत, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा बिहिबार आफ्नो गृह जिल्ला मकवानपुरको हेटौंडा आएर हारगुहार गरेका छन् । राप्रपा नेपाल मकवानपुरको घोषणा सभामा उनले पार्टी जोगाउन हार गुहार गरेका हुन् । उनले निर्मला निवास र राप्रपा नेतृत्वप्रति कटाक्ष गरेका थिए । सिमित कार्यकर्ता बटुलेर थापाले राप्रपा मकवानपुरमा रहेकाहरुलाई पनि...
१७ चैत, काठमाडौं । सरकारले गोरखापत्र संस्थान र न्यूनतम पारिश्रमिक निधारण समितिमा दुई जनालाई नियुक्त गरेको छ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार लालबहादुर ऐरी र पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त गरिएको हो । बिहीबारको मन्त्रीपरिषद बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको छ...
१७ चैत, काठमाडौं । सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनमा महानगर उम्मेदवार केन्द्रबाट टुंगो लगाउने र बाँकी तहको उम्मेदवार तल्लो तहले लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले महानगरको उम्मेदवार केन्द्रबाट टुंगो लगाउने निर्णय हो । महानगरमा तालमेल र उम्मेदवारको टुंगो...
१७ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते बढुवा सिफारिस गरेका उनीहरुलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई लिएरै अघि बढ्ने बताएका छन् । रिपोर्टस क्लवको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई अझ एकतावद्ध बनाएर अघि बढाउने बताएका हुन् । उनले गठनबन्धनमा आउने समस्यालाई मिलाएर लैजाने बताए । समस्यालाई समाधान गर्दै अघि बढ्ने...
१७ चैत, हेटौंडा । नेपाली कांग्रेसले आगामी स्थानिय तह निर्वाचन लक्षित निर्माण गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गत १५ गते बसेको केन्द्रीय समितिको बैठकबाट निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरेका थिए...
१७ चैत, हेटौंडा । स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिले आगामी स्थानिय तह निर्वाचनमा उम्मेदवार हुन नपाउँने भएका छन् । निर्वाचन आयोगले बुधबार बसेको बैठकमा निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएपछि ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






