२१ चैत, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किएका हुन् । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका...
२१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य शैलेन्दराज बानियाँ र अर्जुन तिवारीलाई विभागीय जिम्मेवारी दिने निर्णय गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभापतित्वमा बसेको बैठकले संगठन विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी क्रमश बानियाँ र तिवारीलाई दिने निर्णय...
२१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आईतबार बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले कोषाध्यक्षसहित, कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले...
२१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय तह निर्वाचनका लागि प्रदेश प्रचार समिति गठबन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन गरेको हो । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन...
२० चैत, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले आइतबार ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको छ । घर घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गत कांग्रेस हेटौंडा–२ पल्पसा टोल समितिले गरेको कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेकी हुन् । कार्यक्रममा उपाध्यायले...
२० चैत, धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्तरुढ दलबीच तालमेल हुने विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । समाजवादी प्रेस संगठनले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओलीप्रति लक्षित गर्दै जनविरोधीको संज्ञा दिंदै तालमेलको...
२० चैत, कञ्चनपुर । नेकपा एमालेबाट विजयी एक मेयरले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पार्टी छोडेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाकाका मेयर अशोककुमार चन्दले एमालेका छाडेका हुन् । मेयर चन्द, तीन जना वडाध्यक्षसहित एमालेका नगर कमिटिका नेताहरु समाजवादीमा प्रवेश गर्न लागेको नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनबहादुर...
२० चैत, ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका २३ बर्षीय मुकेश भट्टराई रहेका छन् । चट्याङ लागेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याईएका उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।...
२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार स्वदेश फर्कदैछन् । प्रधानमन्त्री उत्तर प्रदेशको बनारसबाट नयाँ दिल्ली हुँदै काठमाडौं फर्कनेछन् । नयाँदिल्लीबाट विश्वनाथ मन्दिर र पशुपतिनाथ मन्दिर दर्शन गर्न बनारस पुगेका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । शुक्रबार...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...


















-nepal-1793842721.jpg)






