Email :- prastakhabar@gmail.com

राजनीति

जनताले प्रतिपक्षमा बस्न मत दिएकाले कांग्रेस सत्तामा जाँदैनः महत

Prakash-1606184737.jpg

९ मंसिर, कपिलवस्तु । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस सत्तामा नजाने बताएका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उनले जनतालाई कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले अहिले सत्तामा नजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

बालुवाटार जग्गा प्रकरणः पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

Chandra-1606184063.jpg

९ मंसिर, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन् । मन्त्रिपरिषदमा आएको फाइललाई सदर गरेको आधारमा जोशीलाई आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतको म्यादअनुसार सोमबार...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह

nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने

20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियानको आयोजनामा हेटौंडामा र्याली हुने भएको हो । अभियानले सोमबार पत्रकार भेटघाट कार्यक्रममा मंसिर १४ गते हेटौंडामा बृहत मोटरसाइकल गर्न लागेको जानकारी दिएको छ ।...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश

20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस आदिवासी जनजाति विभाग भीमफेदी गाउँपालिकाद्वारा हिजो  आईतबार याङराङमा गरेको आदिवासी जनजाति सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायतको पार्टी...

विप्लवका केन्द्रीय आर्थिक विभाग प्रमुख पक्राउ

Biplob-1606028444.jpg

७ मंसिर, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल पक्राउ परेका छन् । उनीसंगै अर्थ विभाग सदस्य सन्जीव नेपाली पनि प्रक्राउ परेका हुन् ।  प्रहरीले काठमाडौंको नख्खु क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । नख्खु क्षेत्रमा...

पाण्डेविरुद्धको नाराबाजीको छानबिन गर्न नेकपा चितवनको माग

Nekapa1-1606027775.jpg

७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले चितवनको राप्ती नगरपालिकामा नेता सुरेन्द्र पाण्डेविरुद्ध नारावाजी भएको घटनाको छानविन गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डे उपस्थित कार्यक्रममा नारावाजी भएको घटनाको छानबिन गर्न माग गरिएको छ...

कांग्रेस मकवानपुरद्वारा मृतक परिवारलाई ५० हजार सहयोग

P1-1605961617.jpg

६ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मृतकका परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको छ ।  नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर ८ का उम्मेदवार दिपेश विश्वकर्माको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा विश्वकर्माको परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको हो । विश्वकर्माको बालबालिकाको शिक्षामा सहयोग पुगोस्...

डिएलए मकवानपुरले मनायो ३१ औं स्थापना दिवस

20201121_092828-1605930395.jpg

६ मंसिर,हेटौंडा। प्रजातान्त्रिक कानुन व्यवसयी संघ (डिएलए) मकवानपुरले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ ।  शुक्रबार एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेर संघले स्थापना दिवस मनाएको हो । डिएलए मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार