Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार

IMG_20220409_184858-1649509470.jpg

२६ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभागको शनिवार विस्तार गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो ।  विस्तारित विभागको सह संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक...

रिक्त राष्ट्रियसभा सदस्यमा नारायणप्रसाद दाहाल मनोनित 

na-1649469310.jpg

२६ चैत, हेटौंडा । राष्ट्रिसभामा रिक्त रहेको एकजना सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई मनोनित गरेकी छन् ।  नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका नेता...

स्थानीय तह निर्वाचन आचारसंहिता लागू  

download-1649467644.jpg

२६ चैत, हेटौंडा । निर्वाचन आयोगले गएरातिबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै...

डोरमणिको पालामै मदनभण्डारी स्वास्थ्य प्रतिष्ठानमा बदनियत

Madhan-Bhandari-Pratistha-1649413219.jpg

२५ चैत, हेटौंडा । हेटौंडामा रहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विगतदेखिको बदनियत अहिले बाहिर आएको छ । तत्कालिन मूख्यमन्त्री डोरमणि पौडेल कुलपति समेत रहेको समयमा भएका बदनियतपूर्ण कामहरु अहिले बाहिरिन थालेको हो । प्रतिष्ठान हेटौंडाबाट अन्त लैजान लागेको हल्ला पौडेलको नेतृत्वमा फैलाउने काम भईरहँदा बाहिरिएका तथ्यले...

काँग्रेसले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने 

Congress_Chunabi-Abhiyan-1649391405.jpg

२५ चैत, हेटौंडा । नेपाली काँग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको हिजो पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेको हो । जनता र पार्टीका नेता÷कार्यकर्ताका सुझाव समेटेर घोषणा...

मुख्यमन्त्रीले गरे बागमती प्रदेशमा टाइफाइडविरुद्ध खोपको शुभारम्भ

टाइफाइड-ख-1649348678.jpg

२४चैत,हेटौंडा। सरकारले नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सरु गर्दैछ। भोलि चैत २५ गतेबाट शुभारम्भ हने खोप अभियानको बागमती प्रदेश सरकारले बिहीबार शुभारम्भ गरेको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त खोप अभियानको बिहीबार शुभारम्भ गरेका हुन।  शुक्रबारबाट ६५२० खोपकेन्द्रमा १५ महिनादेखि १५...

एमाले छाड्दै उत्तम शर्मा न्यौपानेले रोजे एकीकृत समाजवादी 

uttam-sharma-neupane-prab-1649292707.jpg

२४ चैत, हेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैनः मन्त्री लामा

Mantri-Lama-1649252664.jpg

२३ चैत, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको भन्दै हेटौंडाबाट नसर्ने बताएका छन् । मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले सार्न खोजेको भन्ने कुरा भ्रममात्रै भएको...

मकवानपुरमा बानियाँ क्रेज: हेटौंडा-१८ मा २१९ जना कांग्रेसमा प्रवेश

Screenshot_20220405-19554-1649167954.jpg

२२ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ गुम्बाडाँडामा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रम गरेको छ । कांग्रेस हटौंडा १८ का सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मंगलबार भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार