Email :- prastakhabar@gmail.com

राजनीति

पार्टी पुर्नजागृत गर्न पाँच बर्ष अलमल भयोः कमल थापा

RPP-Nepal-1648456130.jpg

१४ चैत, पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी पुर्नजागृत गर्न ५ बर्ष अलमल भभएको जनाएका छन् ।  बीरगञ्जमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले राप्रपा नेपाललाई पुर्नजागृत गर्न ५ बर्ष अलमल भएको बताएका हुन् । पाँच बर्षको अलमल भएको र विगतमा भएको कमीकमजोरीलाई सुधार गर्दै पार्टी संगठनको अभियानलाई तिब्र...

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपतिबाट उद्घाटन

Rastrapati-1648454060.jpg

१४ चैत, पोखरा । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा शुरु भएको सम्मेलनको भण्डारीले उद्घाटन गरेकी हुन् । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको छ ।...

राप्रपाको २० सदस्यीय कार्यसम्पादन समिति गठन

RPP-1648453218.png

१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम सोमबार २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ,...

सोमबार सुनको मूल्य घट्यो

Gold-1648451095.jpg

१४ चैत, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।  सोमबार छापावाल सुन को एक लाख पाँच सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।...

बागमती प्रदेशमा ड्राइभिङ लाईसेन्सका लागि २ लाख आवेदन, चाँडै पालोको व्यवस्था मिलाईने

Photo1-1648450376.jpg

१४ चैत, हेटौंडा । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको जनाईएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले यस्तो जानकारी दिएका हुन् । उनले अहिले २ लाख १५ हजार ६ सय जनाले लाईसेन्सका लागि आवेदन दिएको र अहिलेकै गतिमा प्रक्रिया अघि बढाउने हो...

चुनावी तालमेलबारे निर्णय गर्दै कांग्रेस

Nepali-Congress-1648448966.png

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे निर्णय गर्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गर्ने भएको हो ।  बैठकमा जिल्ला तहमा खटिएका प्रतिनिधिहरुले चुनावी तालमेल र रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् । उनीहरुको धारणाको आधारमा यसबारे टुंगो लगाउने एक केन्द्रीय सदस्यले...

चिनियाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेटे

Oli-1648368447.jpg

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन् ।  भेटमा दुबै नेताहरुसंग पारस्परिक हित र विकास साझेदारीबारे छलफल भएको थियो । छलफलमा चिनको महत्वकांक्षी योजना बिआरआई परियोजनालाई अघि बढाउन आग्रह गरिएको...

ओलीले 'बालुवाटार बंकर' मा चोलेन्द्रसंग भेटेर संसद विघटन गरेः नेपाल

Madhav-1648364137.jpg

१३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बालुवाटार बंकरमा बारम्बार भेट गरेको बताएका छन् ।  एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रधानन्यायाधिशसंग...

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

Rastrapati-1648362236.jpg

१३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार बिहान राष्ट्रपति भण्डारी र वाङको टोलीबीच शिष्टाचार भेट भएको हो । भेटमा दुई देशको हित र सहकार्यका बारेमा कुराकानी भएको छ । भ्रमणका क्रममा वाङले यसअघि शनिबार प्रधानमन्त्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार