Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-६ को स्वस्थ आमा प्रतियोगितामा डल्लाकोटीसहित ५ जना छनौट

Screenshot_20220325-20282-1648219881.jpg

११ चैत, हेटौंडा । हेटौंडा-६ स्थित हेटौंडा स्वास्थ्य चौकी चौघडाले गरेको स्वस्थ आमा प्रतियोगितामा शान्तिटोलकी निर्मला डल्लाकोटीसहित ५ जना आमा छनौट भएका छन् । प्रतियोगितामा सहभागी ६ देखि २३ महिनाका बच्चा ४० जना आमामध्ये स्वास्थ्य व्यवहार सूचकको आधारमा ५ जना छनौट भएका हुन् । प्रतियोगितामा सरस्वती श्रेष्ठ, लक्ष्मी राई, स्वस्तिका बिक, गंगा...

कांग्रेस हेटौंडानगरमा १७ जना मनोनीत, कोषाध्यक्षमा चौलागाई

कांग्रेस-1648218169.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौडा नगर कार्य समिति कोषाध्यक्ष सहित १७ जना सदस्यमा मनोनीत  गरिएको छ । नेपाली कांग्रेस, हेटौडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुलप्रसाद चौलागाईं चयन भएका छन्।  त्यसैगरी भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा...

मधेस प्रदेशसभाको बैठक बस्दै

Province-2-1648187018.jpg

११ चैत, काठमाडौं । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको हो । बैठकमा कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक र प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ । पटक पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक...

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

wang-yi-1648186625.jpg

११ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन् । उनी तीनदिनको औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।  दक्षिण एसियाली देशको भ्रमणमा रहेका उनी भारत भ्रमण सकेर काठमाडौं आईपुग्ने जनाईएको छ । नेपाल बसाइको क्रममा उनको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले...

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

nirwachan_aayog-1648172384.jpg

११ चैत, हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय निकाय निर्वाचनका लागी निर्वाचन आयोगले दुई करोड थान मतपत्र छाप्ने भएको छ । मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि उक्त संख्यामा मतपत्र छपाइ गर्ने तयारी भएको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली...

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

Wang-Ye-1648171696.jpg

११ चैत, हेटौंडा । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत...

राक्सिराङ–८ मा कांग्रेसको संयुक्त टोल भेला

Nc-rakrirang-1648108204.jpg

१० चैत,हेटौंडा–मकवानपुरको राक्सिराङमा कांग्रेसको टोल भेल सम्पन्न भएको छ।राक्सिराङ गाउँपालिका–८ स्थित महांकालमा नेपाली कांग्रेसको संयुक्त टोल भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस राक्सिराङ –८ का सभापति लोकमान पाख्रिनको अध्यक्षतामा भएको भेलामा पार्टीका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास...

बिहीबार हेटौंडा-७ मा दुईवटा टोलमा समिति गठन

Screenshot_20220324-13233-1648107743.jpg

१०चैत,हेटौंडा। नेपाली कांग्रेस हेटौंडा-७ वडा कार्य समितिले टोल टोलमा समिति गठन अभियान जारी राखेको छ।यसै क्रममा बिहीबार बिहान हेटौंडा-  ७ मा इच्छादेवी टोलमा भएको भेलाले इच्छादेवी टोल समिति गठन गरेको छ। प्रवेश गौतमको नेतृत्वमा ४५ सदस्यीय टोल समिति गठन गरिएको छ।त्यसैगरी टोल समिति गठन कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान  गरिएको...

कोरोना र क्षयरोगका लक्षण मिल्ने छन्, शंका लागे परीक्षण गर्नुस्ः लामा

Nima-Lama-1648099046.jpg

१० चैत, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार