Email :- prastakhabar@gmail.com

राजनीति

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

ddaaa-1648084029.jpg

१० चैत,  हेटौंडा । पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न...

हेटौंडा-७ न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन

7-number-nc-1648047826.jpg

९ चैत,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ।बुधबार भएको भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन भएको हो।  समिति उपाध्यक्षमा लोकनाथ खनाल,सचिवमा भरत खत्री,सहसचिवमा स्मृति पौडेल रहेका छन्।  नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद...

कांग्रेस मकवानपुर जिल्ला कार्य समितिमा १० जना मनोनीत

FB_IMG_1645796965765-1648045680.jpg

९ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिमा १० जना मनोनीत भएका छन् ।  कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पार्टीको विधानको धारा १२ (७) को ङ बमोजिम १० जनालाई जिल्ला सदस्यमा मनोनीत गरेका हुन् ।  जिल्ला सदस्यमा मनोनीत हुनेमा प्रभात कुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बि.क, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन...

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

Bagmati-1648031085.jpg

९ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय हो ।  अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्षा सिफारिस गर्ने निर्णय गरिएसंगै बुधबार राति १२ बजेबाट चालु नवौं अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशसभाको मंगलबार...

डिएसपी मधु थापासहित २५ जनाको काज सरुवा

Madhu-1648018168.jpg

९ चैत, हेटौंडा । नेपाल प्रहरीले जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापासहित का २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले थापासहित उनीहरुको सरुवा गरेको हो । थापा जाजरकोटबाट बागमती प्रदेश प्रहरी कार्यालयमा आएका छन् । त्यसैगरी, बागमती प्रदेश प्रहरी...

पहाडी क्षेत्रमा आंशिक बदली

weather_sxoK9FJXkO-6-1648000153.jpg

९ चैत, काठमाडौं । पहाडी भूभागमा बुधबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

images-(1)-1647999781.png

९ चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।  बैठक विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बस्ने हो ।  बैठक दुई दिन चल्ने बैठकमा स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक...

बागमती प्रदेशसभाबाट ३ विधेयक समितिमा पठाईयो

Pradesh-Sabha-1647949796.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट ३ वटा विधेयक समितिमा पठाईएको छ । बैठकले ३ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद बर्मा खनालले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान...

करिश्मा मानन्धर एमालेमा

Manandhar-1647947711.jpg

८ चैत, काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् । कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा ओलीले उनलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै मानन्धरले आफु केपि ओलीबाट प्रभावित भएर पार्टी प्रवेश गरेको र कुनै पदको आकांक्षा नरहेको बताईन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार