Email :- prastakhabar@gmail.com

राजनीति

तरुण दल हेटौंडा-८ को रक्तदान,४५ जनाले दिए रगत

Screenshot_20220319-10523-1647666668.jpg

५ चैत,हेटौंडा। नेपाल तरुण दल हेटौंडा-८ ले रक्तदान कार्यक्रमको आयोजन गरेको छ।नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको तरुण दल हेटौंडा-८ का अध्यक्ष अच्युत पौडेलले बताए।  तरुण दल हेटौंडा-८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ स्वर्गीय...

छतिवन-४ तामाखोलामा कांग्रेसको टोल समिति गठन

Screenshot_20220318-19062-1647609894.jpg

४ चैत,हेटौंडा। मकवानपुरको बकैया वडा नम्बर-४ गरगरे छतिवन तामाखोलामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ।  नेपाली कांग्रेस मकवानपुरले खटाएको पार्टी प्रतिनिधि गोबर्धन गौतमको संयोजकत्वमा शुक्रबार टोल समिति गठन गरेको हो।श्याम बहादुर राइको अध्यक्षतामा १७ सदस्यीय टोल समिती  गठन गरिएको हो।   समिति सचिवमा पुस्कल बस्नेत र अङ्कित राई,...

राष्ट्रिय निकुञ्ज विस्तार गर्न लागेकोमा हेटौंडा-१३ पदमपोखरीमा विरोध

Htd-13-ko-karyakram-1647598444.jpg

४ चैत, हेटौंडा । सरकारले पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेकोमा शुक्रबार हेटौंडामा प्रर्दशन भएको छ।निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले यसको विरोधमा प्रर्दशन गरेका हुन् । हेटौंडा नगरपालिका वडा नम्बर १२, १३ र १४ नम्बर क्षेत्रलाई राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार गर्न लागेको भन्दै पदमपोखरीमा प्रर्दशन गरिएको छ ।...

हेटौंडा–८ का वडाध्यक्षको विरोधमा कार्यालयमा ताला, कुर्सी सडकमा

Htd-8-1-1647593520.jpg

४ चैत, हेटौंडा । हेटौंडा–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।  सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा श्रद्धाञ्जली सभा

Photo1-1647586130.jpg

४ चैत, हेटौंडा । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठकी आमाको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले काठमाडौं पशुपतिस्थित किरियापुत्री भवनमा पुगेर श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । संसदीय दलका नेता एवं प्रदेश सभापति...

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित

Election1-1647582588.jpg

४ चैत, काठमाडौं । स्थानीय तहका लागि निर्वाचन आयोगले तयार गरेको  स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आयोगले तोकेको मितिदेखि लागु हुने गरी आचारसंहिता राजपत्रमा प्रकाशित भएको हो । आचारसंहितामा जुलुस, आमसभा, बैठक, भेला, झण्डा र निर्वाचन चिन्हको प्रयोग, सवारीको प्रयोग लगायतका विषयलाई समेटिएको छ । आचारसंहिता सरकारी...

होलीमा मकवानपुरमा ३०० प्रहरी परिचालन,चेकजाँचमा कडाई

Mkapur-dpo-1647491743.jpg

३ चैत,हेटौंडा मकवानपुर  प्रहरीले रंगको पर्व फागु पूर्णिमा अर्थातमा हुन सक्ने गलत क्रियाकलाप रोक्न विहिबार ३ सय जना सुरक्षाकर्मी परिचालन गरेको छ।प्रहरीले अन्य दिनको तुलनामा बढि संख्यामा प्रहरीलाई चेकजाँच र गस्तिमा परिचालन गर्ने जनाएको हो ।  होलीका लागि विशेष सुरक्षा रणनीति तयार गर्दै प्रहरीले जिल्लाभर ३ सय  जना सुरक्षाकर्मी...

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

bhandari-1647480860.png

३ चैत, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागुपूर्णिमाका अवसरमा जारी शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण...

नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज 

1557152019sarbochha_adala-1647476880.jpg

३ चैत, हेटौंडा । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले बुधबार हिजो उक्त रिट निवेदन खारेज गर्ने फैसला गरेको हो । तत्कालीन केपी शर्मा ओली...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार