Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेश प्रमुख शर्माद्वारा होलीको शुभकामना

FB_IMG_1647476106689-1647476473.jpg

३ चैत,हेटौंडा। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरूको पर्व होलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै  रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन्। पहाडी र...

कांग्रेस मकवानपुरको क्षेत्रीय कोषाध्यक्षमा अधिकारी र प्रवक्तामा पुडासैनी चयन

IMG_20220316_202641-1647441725.jpg

२ चैत्र, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेस सभा 'क'को बुधबार बसेको बैठकले कांग्रेसको घर–घर जाउँ कांग्रेस जिताउँ अभियानलाई गाउँ–गाउँ टोल–टोल पु¥याउँने निर्णय गरेको छ ।  प्रदेश सभा 'क'का सभापति खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको अभियानलाई गाउँ गाउँ पु¥याउँन प्रदेश...

प्रदेश प्रमुख शर्मा र बेपत्ता आयोगका अध्यक्ष बीच भेटवार्ता

Beatty-aayo-vetbarta-1647432374.jpg

२ चैत,हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदी  बीचमा आज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ ।    भेटवार्ताका क्रममा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए ।अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि...

संघीय संसदको चालु अधिवेशन गएरातिबाट अन्त्य

bidhya-devi-bhandari_2021-1647395121.jpg

२ चैत, हेटौंडा । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।  संघीय संसदको सचिवालयले सूचना टाँस गरेर राष्ट्रपतिको कार्यालयबाट संसद्को चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि...

१५ नम्बर वडामा घरघर जाउँ कांग्रेस जिताउँ अभियान सुरु

275668703_143798894790457-1647391771.jpg

२ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा १५ नम्बर वडा समितिले कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियानको सुरुवात गरेको छ । मंगलबार कांग्रेस १५ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै अभियानको सुरुवात गरिएको हो ।  नेपाली कांग्रेस १५ नम्बर वडा सभापति नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध...

कांग्रेसको अभियानलाई जनताको घरघरमा लिएर जाऔं: नेता बानियाँ

IMG_20220315_144716-1647335052.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको घर घर जाऔं कांग्रेस जिताऔं अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् ।  नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ समितिको अयोजनामा...

बकैयाँ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १४७ जना कांग्रेसमा प्रवेश

275577449_707430260931177-1647303376.jpg

१ चैत, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  कांग्रेस प्रतिनिधिसभा १  प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलाका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सेन्टर फर अटिजमको अवलोकन

Screenshot_20220314-20382-1647269827.jpg

३० फागुन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा  अटिजम भएका बालबालिकाका लागि संचालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका छन्।  सोमबार दिउँसो हेटौंडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि संचालनमा ल्याइएको सिकाई केन्द्र ‘सेन्टर फर अटिजम’ को अवलोकन गरेका हुन। अवलोकनका क्रममा...

स्वास्थ्य कार्यालयका जैसीलाई कालोमोसो

Kalomoso-1647253824.jpg

३० फागुन, जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कालोमोसो दलेको छ । जाजरकोट भ्रष्टाचार गरेको आरोपमा उनलाई युवा संगठन नेपालले कार्यकक्षमा नै पुगेर कालो मोसो दलेर जुत्ताको माला लगाएको हो । ६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि  कार्यालय प्रमुख टीकाराम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार