Email :- prastakhabar@gmail.com

राजनीति

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा...

मकवानपुरमा निषेधाज्ञा परिमार्जनसहित थपियो

DAO-Makwanpur-1598849239.jpg

१५ भदौ, हेटौंडा । मकवानपुरमा निषेधाज्ञाको ढाँचा मंगलबारबाट परिवर्तन हुने भएको छ ।  सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौं २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक...

बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमति प्रदेशमा वर्तौला चयन 

53176188_2198251486880216-1598847599.jpg

१५ भदौ, हेटौंडा । बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमती प्रदेशमा सुदिप वर्तौला चयन भएका छन् । पोलिसीले सातै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । जसमा प्रदेश नम्वर १ मा डा. शिव शंकर शाह, प्रदेश नम्वर २ मा मोहम्मद फिरोज आलम र बागमती प्रदेशमा सुदिप वर्तौलालाई संयोजक तोकेको छ । यसैगरी गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश...

बीरगञ्जका मेयर सराबगीलाई पितृ शोक

Sarabagi-1598843496.jpg

१५ भदौ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पितृ शोक परेको छ । सरावगीका पिता चिरञ्जीवी लाल सरावगीको ७८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । मिर्गौला र मुटुसम्बन्धी समस्याका कारण उनको साउन २४ गतेदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको आइतबार राति निधन भएको छ । उनको सोमबार पशुपति...

मकवानपुरमा निषेधाज्ञाको ढाँचा फेर्न सुझाव, निर्णय हुँदै

DAO-Makwanpur-1598837619.jpg

१५ भदौं, हेटौंडा । निषेधाज्ञाको निरन्तरताबारे मकवानपुरमा प्रश्न उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा सामान्य परिवर्तन गर्ने तयारी गरेको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि निषेधाज्ञाको ढाँचा फर्न सुझाव आईरहेकोले प्रशासनले यसबारे तयारी गरेको हो । थप गरेको निषेधाज्ञाको अवधी सोमबार राति १२...

सार्वजनिक सवारी र शिक्षण संस्था भदौ मसान्तसम्म चल्न नपाउने

cabinate_meeting_saturday-1598836974.jpg

१५ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनलाई भदौ मसान्तसम्म चल्न नदिने निर्णय गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा तत्काल भदौ मसान्तसम्मका लागी चलाउन नदिने निर्णय गरेको हो ।   कोरोना भाइरसको...

पहिरोले घर पुरिंदा बालकको मृत्यु

Pahiro1-1598780897.jpg

१४ भदौ, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ ।  पहिरोमा परी ५ वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।  पहिरोबाट १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको उनको...

करिब ३ लाखसहित १२ जुवाडे पक्राउ

Juwaade1-1598780488.jpg

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले करिब ३ लाख रुपैंया नगदसहित जुवा खेलिरहेका १२ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध सिमलटारबाट पक्राउ गरेको हो । स्थानीय दावा शेर्पाको घरबाट उनीहरु पक्राउ परेको जनाईएको छ । जुवा खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धकबाट गएको टोलीले...

कोरोना जोखिमका बीच पूर्वमन्त्री नै धर्नामा

Biswendra-Paswan-1598778733.jpg

१४ भदौ, रौतहट । कोरोना संक्रमणको जोखिमका बीच पूर्वमन्त्री विश्वेन्द्र पासवान धर्नामा बसेका छन् । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु प्रकरणमा दोषी प्रहरीलाई निलम्बन गरि कार्वाही गर्नुपर्ने माग राख्दै पाश्वानसहित स्थानीयले धर्ना जारी राखेका हुन् । गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतो लगायतलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार