Email :- prastakhabar@gmail.com

राजनीति

कोरोना रोकथामका लागी भएका कामको सांसदले अनुगमन गर्ने

Finance-Minister-Yubaraj-1598877569.jpg

१५ भदौ, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । मन्त्रिपरिषदले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय गरेको हो ।  सरकारका...

निषेधाज्ञा बढाउँदै मकवानपुर प्रशासनले गर्यो १३ निर्णय (पूर्ण पाठ)

DAO-Makwanpur1-1598860994.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई निरन्तरता दिंदै १३ बुँदे निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले सुझाव अनुसार प्रशासनले निषेधाज्ञा शव्द प्रयोग नगरी पुरानो समयलाई खुकुलोसहित भदौ २५ गतेसम्मका लागि निरन्तरता दिएको हो ।  प्रशासनले सरकारी कार्यालय, उद्योग, व्यापार...

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

Police-1598858896.jpg

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।...

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा...

मकवानपुरमा निषेधाज्ञा परिमार्जनसहित थपियो

DAO-Makwanpur-1598849239.jpg

१५ भदौ, हेटौंडा । मकवानपुरमा निषेधाज्ञाको ढाँचा मंगलबारबाट परिवर्तन हुने भएको छ ।  सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौं २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक...

बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमति प्रदेशमा वर्तौला चयन 

53176188_2198251486880216-1598847599.jpg

१५ भदौ, हेटौंडा । बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमती प्रदेशमा सुदिप वर्तौला चयन भएका छन् । पोलिसीले सातै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । जसमा प्रदेश नम्वर १ मा डा. शिव शंकर शाह, प्रदेश नम्वर २ मा मोहम्मद फिरोज आलम र बागमती प्रदेशमा सुदिप वर्तौलालाई संयोजक तोकेको छ । यसैगरी गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश...

बीरगञ्जका मेयर सराबगीलाई पितृ शोक

Sarabagi-1598843496.jpg

१५ भदौ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पितृ शोक परेको छ । सरावगीका पिता चिरञ्जीवी लाल सरावगीको ७८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । मिर्गौला र मुटुसम्बन्धी समस्याका कारण उनको साउन २४ गतेदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको आइतबार राति निधन भएको छ । उनको सोमबार पशुपति...

मकवानपुरमा निषेधाज्ञाको ढाँचा फेर्न सुझाव, निर्णय हुँदै

DAO-Makwanpur-1598837619.jpg

१५ भदौं, हेटौंडा । निषेधाज्ञाको निरन्तरताबारे मकवानपुरमा प्रश्न उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा सामान्य परिवर्तन गर्ने तयारी गरेको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि निषेधाज्ञाको ढाँचा फर्न सुझाव आईरहेकोले प्रशासनले यसबारे तयारी गरेको हो । थप गरेको निषेधाज्ञाको अवधी सोमबार राति १२...

सार्वजनिक सवारी र शिक्षण संस्था भदौ मसान्तसम्म चल्न नपाउने

cabinate_meeting_saturday-1598836974.jpg

१५ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनलाई भदौ मसान्तसम्म चल्न नदिने निर्णय गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा तत्काल भदौ मसान्तसम्मका लागी चलाउन नदिने निर्णय गरेको हो ।   कोरोना भाइरसको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार